Browsing: स्याङजा बिशेष

स्याङ्जा ३१ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ ले वडाका सामुदायिक बिद्यालयमा अध्ययरत बालबालिकालाई झोला उपलब्ध गराएको छ ।…

स्याङ्जा ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याङ्जाको संयुक्त आयोजनामा संचालित ट्राफिक सप्ताह समारोह…

स्याङ्जा ३१ बैशाख । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमन सम्बन्धी छलफल एवं अन्र्तक्रिया गरिएको छ । गण्डकी…

स्याङ्जा ३१ बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्र्तगत सुन्तला सुपरजोन संचालन समन्वय समिति स्याङ्जाका संयोजक तथा…

स्याङ्जा ३१ बैशाख । भीरकोट नगरपालिकाका फरक क्षमता भएका ३१ जनालाई उन्नत जातका बाख्राका पाठी निशुल्क उपलब्ध गराइएको छ। नगरपालिका…

स्याङ्जा ३१ बैशाख । निर्माण ब्यवसायी संघ स्याङजाको नवनिर्वाचित पदाधिकारी सहित सदस्यहरुले पदभार ग्रहण गरेका छन् । निर्माण ब्यवसायी संघको…

स्याङ्जा ३० बैशाख । निर्माण ब्यवसायी संघ स्याङजाको १४ औं बार्षिक साधारणसभा तथा ७ औं जिल्ला अधिवेशनले अर्जुन कार्कीको अध्यक्षतामा…

स्याङ्जा ३० बैशाख । नेपाल शिक्षक संघकोे ३५ औं स्थापना दिवस बिबिध कार्यक्रमगरी स्याङ्जामा मनाइएको छ । शिक्षक संघ स्याङ्जाले…

स्याङ्जा ३० बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता…

स्याङ्जा ३० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अन्र्तगत सुन्तला सुपरजोन संचालन समन्वय समिति स्याङ्जाको शनिवार सम्पन्न…

स्याङ्जा २९ वैशाख । पुतलीबजार नगरपालिका १ अन्र्तगतको वडास्तरीय महिला संजालले २ दिने उद्दघोषण तथा कानूनी साक्षरता प्रशिक्षण शनिवारदेखि सुरु…

स्याङ्जा २८ बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता…

स्याङ्जा २६ बैशाख । खोलाछेउ भेटिएका नवजात शिशु जिल्ला अस्पताल स्याङ्जामा छन्। वैकल्पिक अभिभावकको खोजीमा उनलाई अस्पतालमा राखिएको हो। अस्पतालका…

स्याङ्जा २६ बैशाख । पुतलीबजार नगरपालिका वडा नम्बर १३ मा संचालित मादल बजाउने १० दिने तालिम सकिएको छ । रानिथुम्का…