Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता बिषयक अभिमूखीकरण र स्वयंसेवक परिचालन कार्यशाला
    पुतलीबजार नगरपालिका

    अपांगता बिषयक अभिमूखीकरण र स्वयंसेवक परिचालन कार्यशाला

    Syangja SandeshBy Syangja SandeshJanuary 2, 2025Updated:January 2, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ पुस । अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको आयोजनामा अपांगता सम्बन्धी अभिमूखीकरण सहित स्वयंसेवक परिचालन कार्यशाला गरिएको छ ।

    दुई दिने कार्यशालाको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले अपांगता भएका ब्यक्तिका हक, हित र अधिकारका पक्षमा पुतलीबजार नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा समेत सो सहयोग जारी रहने बताउनुभयो । आउदा दिनमा पनि अपांगता क्षेत्रमा क्रियाशिल संघसंस्था र ब्यक्तिसंग समन्वय गर्दै उहाहरुका आवश्यक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । क र ख बर्गका अपांगता भएका ब्यक्तिका लागि संघ र प्रदेश सरकारले निशुल्क विमा उपलब्ध गराउदै आएकोमा ग बर्गका अपांगताका लागि पुतलीबजार नगरपालिकाले निशुल्क बिमाको सुबिधा उपलब्ध गराएको बताउनुभयो ।

    कार्यक्रममा नगरप्रवक्ता मनोज पौडेल, वडा नंं १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ,सदस्य बिष्णुकुमार श्रेष्ठ, स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष रामप्रसाद पोखरेल, पत्रकार भवानी अधिकारी लगायतले मानवमैत्री भौतिक संरचना निर्माण लगायतका बिबिध क्षेत्रमा ध्यान दिनु पर्नेमा जोड दिनुुभएको थियो ।

    अपांगता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले कार्यक्रमको सहजीकरणसंगै अपांगता सम्बन्धी क्षेत्रमा सेवारत स्वयंसेवीलाई प्रशिक्षण दिनुभएको थियो ।

    सोही कार्यक्रममा पुतलीबजार नगरपालिकाभित्रका एक क्याम्पस सहित ३ माध्यमिक बिद्यालयकागरी १२ जना स्वयंसेवी सहित २५ जना अपांगता भएका ब्यक्ति सहित उनीहरुका परिवारका सदस्यहरुको सहभागीता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.