Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाद्धारा चालु वर्षको आयव्यय बजेट विवरणपत्रकार सम्मेलन मार्फत
    गृहपृष्ठ

    वालिङ नगरपालिकाद्धारा चालु वर्षको आयव्यय बजेट विवरणपत्रकार सम्मेलन मार्फत

    वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 29, 2024Updated:September 1, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ भदौ । वालिङ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को आयव्यय बजेट विवरण सार्वजानिक गरेको छ । पछिल्लो समयमा बजेटको विषयमा विभिन्न टिकाटिप्पणीआईरहेको बेला नगरपालिकाले नगरको बजेटको विवरणपत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

    पत्रकार सम्मेलनमा पत्रकार हरुले उठाएका विषयहरुमा नगरप्रमख खाँणले वालिङ नगरपालिकाको विकास र समृद्धिको लागि सवै एकजुट हुनुपर्ने, साना मसिना कुराम विवादतर्फ लागियो भने सिँगो नगरपालिकाअसफलहुने धारणा व्यक्तगर्दै बजारमाआएको हल्ला जस्तो नभइ बजेट विधि र प्रक्रियाबाटआएको उल्लेख गर्दै सवै जनप्रतिनिधि कर्मचारीहरुलाइ बजेट कार्यान्वयनमा जोड दिनुएको थियो ।

    आम्दानीशिर्षकमाआन्तरिक र संघियतर्फ ८९ करोड ८४ लाख ६८ हजार ७४१ रहेकोमा आन्तरिक स्रोत तथा विभिन्न शिर्षकको ६ करोड, गतवर्षको अल्या ९ करोड ६६ लाख ९३ हजार २४१, संघिय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, वित्तिय समानीकरण अनुदानमा १५ करोड १० लाख, समपुरक अनुदानतर्फ २ करोड ८५ लख, विषेश अनुदान तथा चालु पुँजीगत १ करोड २० लाख र शर्सत अनुदान चालुतर्फ ४२ करोड ४ लाख७५ हजार ५०० रहेको छ ।

    त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरणअनुदानमा २ करोड १० लाख २२ हजार, समपुरक अनुदानतर्फ १ करोड, राजस्व बाँडाफाँड सवारी साधानतर्फ १ करोड ५७लख २६ हजार, राजस्व बाँडफाँड दहत्तर बहत्तर तर्फ ६० लाख, घरजग्गा रजिटे«शन १ करोड, विज्ञापन कर बापत १ लाख ९८ हजार गरी कुल ६ करोड २९ लाख ४६ हजार रहेको छ । यसरी आम्दानीतर्फ संघिय, आन्तरिक र प्रदेश गरी कुल ९६ करोड १४ लाख १४ हजार ७४१ रकम रहेको छ ।

    यस्तै खर्चतर्फ संघियआयोजना तथा कार्यक्रमतर्फ ४६ करोड ९ लाख७५ हजार ५००, प्रदेश सरकार समानीकरण अनुदानतर्फ २ करोड १० लाख २२ हजार, बजेट उप शीर्षक वित्तिय समानीकरण अनुदानतर्फ १५ करोड १० लाख, राजस्व बाँडफाँट सवारी साधन प्रदेश सरकारतर्फ १ करोड ५७लाख २६ हजार, संघीय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, दहत्तर बहत्तर, ढुंगागिटी बालुवा, विज्ञापनतर्फ ६१ लाख ९८ हजार, विपदव्यवस्थापन १ करोड, आन्तरीक स्रोत अल्या समेत तर्फ १५ करोड ६६ लाख ९३ हजार २४१, मर्मत सम्भार कोष खाता संचालनहुने योजनाहरुतर्फ ६३ लाख गरी ९६ करोड ७७लाख १४ हजार ७४१ रुपैँयाको बजेटको विवरण नगरप्रवक्ता पदमराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025

    पुतलीबजारमा सातौं स्याङ्जा महोत्सव र अर्जुनचौपारीमा नवग्रह मन्दिरको एकैदिन उदघाटन

    February 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.