Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार
    गृहपृष्ठ

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    Syangja SandeshBy Syangja SandeshApril 27, 2025Updated:April 27, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ बैशाख । वालिङ नगरपालिकाले ७ सय ९७ जना सुनौला हजार दिनका आमाहरुलाई पोषिलो अहार वितरण गरेको छ ।
    मातृशिशु स्वास्थ्य सुदृढ गर्न उप पोषिलो झोला कार्यक्रम अन्तर्गत १४ वटै वडाका सुनौला हजार दिनका आमाहरुलाई अहार प्रदान गरिएको हो ।

    कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलाहरुलाई चना , आयोडिनयुक्त नुन र अण्डा सर्वोत्तम पिठो जस्ता पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको छ । यस्तै सरसफाई समाग्री अन्तर्गत साबुन , दन्त मन्जन , ब्रस लगाएतका सामाग्री वितरण गरिएको हो ।

    नवजात शिशुको शारीरिक , मानसिक र बौद्धिक विकासमा सहयोग गर्न यो कार्यक्रम संचालन गरिएको नगर उपप्रमुख कविता तिवारीले बताउनुभयो । वालिङ १४ स्थित थुमपोखरा स्वास्थ्य चौकीमा आयोजित पोषिलो अहार वितरण कार्यक्रममा बोल्दै तिवारीले स्मार्ट नगर बन्न स्मार्ट नागरिक आवश्यक रहेको भन्दै यो कार्यक्रम संचालन गरिएको बताउनुभयो ।

    चालु आर्थिक वर्षमा कडा शिघ्र कुपोषणमा रहेका १ जना बालक र २७ जनामा मध्यम कुपोषण देखिएपछि पोषण सम्बन्धी कार्यक्रम प्रभावकारी बनाईएको तिवारीको भनाई छ ।

    “स्थानीय सरकारले गाउँ गाउँमा पोषण सहजकर्ता पठाएर कुपोषण हुने बालबालिकाका संख्या शून्यमा झार्ने रणनीति बनाएको छ । ”, स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो ।

    यस्तै विद्यालय लक्षित कार्यक्रम अन्तर्गत यहाँका सबै सामुदायिक विद्यालयमा नर्सिङ कार्यक्रम लागू गरिएको छ । वर्षेनी प्रत्येक विद्यालयमा एक दिन स्वास्थ्य परिक्षण , कुपोषण स्क्रिनिङ गरिने अभियान वालिङ नगरपालिकाले संचालन गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025

    पुतलीबजारमा सातौं स्याङ्जा महोत्सव र अर्जुनचौपारीमा नवग्रह मन्दिरको एकैदिन उदघाटन

    February 17, 2025

    कात्तिकको पहिलो साता वालिङमा पालिका स्तरीय भलिवल प्रतियोगिता गरिने

    October 6, 2024

    स्याङ्जामा मनाए संबिधान एवं राष्ट्रिय दिवस

    September 19, 2024

    चोरी गरी फरार भारतीय व्यक्ति पक्राउ परेका

    September 2, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.