Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा हाते ट्याक्टर मर्मत तालिम सकियो
    वालिङ् नगरपालिका

    वालिङमा हाते ट्याक्टर मर्मत तालिम सकियो

    Syangja SandeshBy Syangja SandeshJanuary 8, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ पुस । वालिङमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ ।

    वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथादियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक ार्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत पावर टिलर तथाहाते ट्याक्टर मर्मत सम्वन्धी तालिम सम्पन्न भएको हो ।


    उपकरण मर्मतको सिप नहुँदा किसानहरुलाई टाढाटाढा मर्मतका लागी लानुपर्ने झण्झटको अन्त्य गर्नका ालागी तालिमको आयोजना गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले बताउनुभयो ।

    कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष नेत्रप्रसाद सुवेदी, दियालो संस्थाका उपाध्यक्ष विष्णु सुवेदी, प्रशिक्षक दिलबहादुर पौडेल, सहभागि रुद्रप्रसाद ढकाल लगायतले बोल्नु भएको थियो । संस्थाका अध्यक्ष तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन फिल्डतथा ईबिक अधिकृत गंगाधर खनाल राजुले गर्नुभएको थियो ।


    तालिममा वालिङ नगरपालिकाका १४ वटै वडाका ५० जना युवा कृषक तथा उद्यमीहरुको सहभागिता रहेको थियो । तालिम दुई सिफ्टमा सञ्चालन गरिएको र ट्याक्टर मर्मतको दोस्रो चरणमा ईन्जिन खोल्न सिकाउने तालिम सञ्चालन गरिने परियोजनाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    वालिङ् नगरपालिकाको बजेट १ अर्ब ५ करोड ७६ लाख

    June 27, 2025

    विकास एवं समृद्धीकोलागि पत्रकारको भूमिका उल्लेख्य — उपप्रमुख तिवारी

    June 17, 2025

    धानको बीउ बेचेर ९० लाख आम्दानी

    June 13, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.