स्याङ्जा, ३ पुस । पाल्पा पूर्वखोला गाउँपालिकाका बर्ष २३ का मिलन थापा मगर सुकेको गाँजाको धुलो सहित पक्राउ परेका छन ।
मगरप्रति शंका लागेर खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई राखेको ६ सय) ग्राम सुकेको गाँजा फेला पारीएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका १ स्थित ट्याक्सी चोकमा भेटिएका उनलाई अदालतबाट १० दिनको म्याद थपगरी अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ । उनलाई लागु औषध (गाजा) सम्बन्धी कसुर मुद्धा चलाइएको छ।
Thursday, July 3
Trending
- भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
- सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
- विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
- पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
- मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
- मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
- राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
- लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित