Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » झण्डै ४२ करोड बजेट पारित गर्दै हरिनासको सभा सम्पन्न
    समाचार

    झण्डै ४२ करोड बजेट पारित गर्दै हरिनासको सभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJune 30, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १६ असार । हरिनास गाउपालिकाको नवौ गाउसभा बिबिध निती, कार्यक्रम सहित बजेट पारित गर्दे सम्पन्न भएको छ । गाउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको अध्यक्षतामा बसेको दोश्रो गाउसभामा उपाध्यक्ष झनमाया पराजुलीले आगामी बर्ष २०७८।८९ को ४१ हरोड ८३ लाख ८१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । यसैगरी, संघीय सरकारको बित्तिय समानीकरण अनुदान ८ करोड ७८ लाख ससर्त अनुदान र  चालुतर्फ ््१६ करोड ७९ लाख, ससर्त अनुदान पुजीगततर्फ ३८ लाख, राजश्व बाडफाड ६ करोड १५ लाख ५८ हजार रहेको छ । यसैगरी, समपुरक अनुदान २ करोड ६२ लाख र बिशेष अनुदान २ करोड ४९ लाख रहेको छ । यस्तै,  प्रदेश तर्फको बित्तिय समानीकरण अनुदान ९६ लाख २८ हजार, राजश्व वाडफाड ४० लाख ९५ हजार, समपुरक अनुदान १ करोड आम्दानी २६ लाख र गतबर्षको २ करोडको  बजेट सार्वजनिक गरिएकोे हो । सभाले आर्थिक बिकास, सामाजिक विकास, भौतिक बिकास, पूर्वाधार, बन तथा वातावरण, विपद संस्थागत तर्फ रकम बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत परशुराम पोखरेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.