Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाका ३१ जना अपांगतालाई सहायता सामाग्री
    पुतलीबजार नगरपालिका

    स्याङ्जाका ३१ जना अपांगतालाई सहायता सामाग्री

    स्याङ्जामा अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गर्दै ३१ जनालाई सहायता सामाग्री उपलब्ध गराइएको छ ।
    Syangja SandeshBy Syangja SandeshAugust 25, 2024Updated:August 25, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ भदौ । स्याङ्जामा अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गर्दै ३१ जनालाई सहायता सामाग्री उपलब्ध गराइएको छ ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना तथा अपाङ्गता ससक्तिकरण तथा सामुदायिक बिकास केन्द्र स्याङ्जाको समन्वयमा ती सामाग्री हस्तान्तरण गरिएका हुन ।

    सामाग्री पाउनेमा पुतलीबजार, भिरकोट, वालिङ , गल्याङ नगरपालिकाका सहति बिरुवा गाउपालिकाकागरी ३१ जना अपांगता भएका ब्यक्तिहरुको लागि सहायता सामाग्री उपलब्ध गराइएको हो ।

    अपांगता भएका ब्यक्तिहरुका माग बमोजिम ह्वील चियर, बैशाखी, सेतो छडी, टवाइलेट चियर, रेडियो, सहयोगी लौरो, वाकर, बेल्ट लगायतका समाग्री उपलब्ध अपाङ्गता ससक्तिकरण तथा सामुदायिक बिकास केन्द्रका अध्यक्ष युवराज पराजुलीले जानकारी दिनुभयो ।

    अपांगता भएका ब्यक्तिका आवश्यकता पहिचानगरी ती सामाग्रीको सहिसदुपयोग सहित बितरण कार्यलाई स्थानीय तह केन्द्रित गर्ने उदेश्य रहेको सामाजिक विकास कार्यालय प्रमुख शोभाचन्द्र रेग्मीले भन्नुभयो ।

    कार्यालय प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण स्याङ्जा अपांग समाजका जिल्ला अध्यक्ष राम शर्माले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.