Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 2
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » शुसासनमूलक सहकारी, सहकारी संघ संस्थाको जिम्मेवारी भन्ने मुल नाराका साथ सहकारी दिवस स्याङ्जामा मनाइयो
    अर्थ

    शुसासनमूलक सहकारी, सहकारी संघ संस्थाको जिम्मेवारी भन्ने मुल नाराका साथ सहकारी दिवस स्याङ्जामा मनाइयो

    Syangja SandeshBy Syangja SandeshApril 3, 2022Updated:April 3, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० चैत । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर रोयल तथा ऋण सहकारी संस्थाले प्रशिक्षण एवं शेयर सदस्य र संचालकबिच अन्र्तक्रिया गरेर मनाएको छ ।

    शुसासनमूलक सहकारी, सहकारी संघ संस्थाको जिम्मेवारी भन्ने मुल नाराका साथ सहकारी दिवस मनाइएको हो । सो दिवसको उदघाटन गर्दै रोयल तथा ऋण सहकारी संस्थाका संस्थापक प्रवन्धक एवं मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

    सहकारीका माध्यमबाट संसार जोड्ने काम भएको जनाउदै उहाले राज्यले गर्न नसकेको धेरै कामहरु सहकारी मार्फत हुने गरेको बताउनुभयो । सबै क्षेत्रमा राजनीतिको नकारात्मक प्रभाव पारिदा अपेक्षाकृत प्रतिफल उपलब्ध हुन नसकेको जनाउदै सहकारीकर्मीले अर्थको राजनीति गर्नुपर्ने सुझाव दिनुभयो ।

    कार्यक्रममा मुक्तिनाथ विकास बैंक स्याङ्जाका प्रमुख बाबुराम ढकाल, नेपाली कांग्रेसका महासमिति सदस्य एवं युवा नेता द्धय गोबिन्द रानाभाट र अनुप श्रेष्ठ, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष भवानी अििधकारी, रोयल सहकारीका कानूनी सल्लाहकार पमनारायण अर्याल, त्रिभुवन आर्दश बहुमुखी क्याम्पस स्ववीयू सभापति सुनिलबाबु चापागाई, रोयल सहकारी सञ्चालक सदस्य देवी अर्याल, शिक्षा समिति संयोजक रामप्रसाद लम्साल लगायतले सहकारी दिवसको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    सहकारीका अध्यक्ष नारायणप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्ध निर्देशक केशवराज लम्सालले सहकारी बारे जानकारी गराउनु भएको थियो भने सचिव प्रकाश डोटेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण

    June 27, 2025

    ए आई एक्स रे प्रबिधिद्धारा छातीरोग खोजपड्ताल शिविर

    June 27, 2025

    सामी परियोजना बारेमा संचारकर्मीबीच छलफल

    June 27, 2025

    कला संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक अन्र्तक्रिया सहित प्रशिक्षण

    June 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.