Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ विजय
    राजनीति

    वालिङ बहुमुखी क्याम्पसमा नेपाल बिद्यार्थी संघ विजय

    Syangja SandeshBy Syangja SandeshMarch 20, 2023Updated:March 20, 2023No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ६ चैत । आईतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा वालिङ् नगरपालिकामा नेपाल बिद्यार्थी संघ र एक सदस्य पदमा अनेरास्वीयू क्रान्तिकारी (साझा) उम्म्देवार विजयी भएका छन ।


    वालिङ् बहुमुखी क्याम्पस वालिङ्मा हिजो मतदान भई नतिजा भने आज प्राप्त भएको हो ।


    प्रत्यक्ष निर्वाचनमा नेपाल बिद्यार्थी संघका तर्फबाट सभापतिको उम्मेदवार बन्नुभएका संदीप कडेल, सचिवमा राजिन कुवर, कोषाध्यक्षमा सुमना लामिछाने, सदस्यहरुमा अश्विनकुमार रेग्मी, वादल लामिछाने, ओमप्रसाद गुरुङ, दिपा डाला मगर, आकृति पाण्डे, सबिना सुनार र डिला भुषाल निर्वाचित हुनुभएको हो ।

    डिला भुषाल अनेरास्वीयू क्रान्तिकारीका तर्फबाट हो भने अन्य सबै नेपाल बिद्यार्थी संघतर्फका रहेको निर्वाचन संयोजक जगन्नाथ पंगेनीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङमा सुन चोरी गर्ने २ जना पक्राउ

    July 5, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    वालिङ् नगरपालिकाको बजेट १ अर्ब ५ करोड ७६ लाख

    June 27, 2025

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    विकास एवं समृद्धीकोलागि पत्रकारको भूमिका उल्लेख्य — उपप्रमुख तिवारी

    June 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.