Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाका व्यवशायीक रुपमा च्याउ खेती
    वालिङ् नगरपालिका

    वालिङ नगरपालिकाका व्यवशायीक रुपमा च्याउ खेती

    Syangja SandeshBy Syangja SandeshJanuary 25, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ११ माघ । वालिङ नगरपालिकाका व्यवशायीक रुपमा च्याउ खेती गर्दै आईरहेका कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको छ । नगरपालिका भित्रका १४ वटै वडाका अगुवा तथा व्यवशायीक च्याउ खेती गर्ने कृषकहरुलाई सीताके र पराले च्याउको बिउ बितरण गरिएको हो ।
    वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत च्याउको बिउ बितरण गरिएको हो । नगर भित्रका ५० जना कृषकहरुलाई च्याउको बिउ बितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । े
    वालिङ नगरपालिका परिसरमा स्थापना गरिएको उद्यमशीलता, व्यवशाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र ईबिकले कृषक तथा उद्यमीहरुसँग सहजिकरण समेत गर्दै आएको छ । ईबिक सेन्टर कै सहजीकरणमा च्याउको बिउ बितरण गरिएको परियोजनाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    वालिङमा सुन चोरी गर्ने २ जना पक्राउ

    July 5, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    वालिङ् नगरपालिकाको बजेट १ अर्ब ५ करोड ७६ लाख

    June 27, 2025

    विकास एवं समृद्धीकोलागि पत्रकारको भूमिका उल्लेख्य — उपप्रमुख तिवारी

    June 17, 2025

    धानको बीउ बेचेर ९० लाख आम्दानी

    June 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.