Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, May 21
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित
    लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित

    Syangja SandeshBy Syangja SandeshMay 31, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ।

    सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुनुभएको हो ।

    पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाउनुभयो भने खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाउनुभएको थियो ।

    निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।

    राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । पराजित खड्का भने नेकपा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्नुभएको हो ।

    सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएलगत्तै खड्का एमालेमा प्रवेश गर्नुभएको थियो । तर, माओवादी केन्द्रले कारबाही गरेपछि खड्काको सांसद पद रिक्त भएको थियो । सोही स्थानमा गराइएको उपनिर्वाचनमा पाण्डे विजयी हुनुभएको हो ।

    निर्वाचनमा स्थानीय तहतर्फ बाँके नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा, बाँकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा अनुपस्थित रहनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी

    January 11, 2023

    नेपाली कांग्रेस लुम्बिनी सभापतिमा अमरसिंह पुनविजयी

    December 6, 2021

    लुम्बिनीमा नवनियुक्तमन्त्रीहरूद्धारा सपथ ग्रहण

    October 10, 2021

    लुम्बिनीका मुख्यमन्त्री केसीलाई विश्वासको मत प्राप्त

    August 23, 2021

    लुम्बिनीका सात मन्त्रीद्वारा सपथ ग्रहण

    August 12, 2021

    कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

    August 12, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.