Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिलालाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी प्रदान
    वालिङ् नगरपालिका

    महिलालाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी प्रदान

    वालिङ नगरपालिका वडा नं.५ का महिलाहरुलाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी वितरण गरिएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 4, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० असार । वालिङ नगरपालिका वडा नं.५ का महिलाहरुलाई उत्पादनमा जोड्न बङ्गुरका पाठापाठी वितरण गरिएको छ । स्थानीय बुढाबराजु स्वावलम्वी महिला समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ पाठा वितरण गरिएको हो ।

    आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो ।

    कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारी गैह्रेले कृषि तथा पशुपालनमा नगरलाई आत्मनिर्भर बनाउ विभिन्न कार्यक्रम गरिदै आएको बताउनु भयो । उहाँले भन्नुभयो,“विभिन्न संघसंस्थाको सहकार्यमा पालिकाले साना किसानलाई अगाडि बढाउन काम गरिरहेको छ ।”

    महिलालाई आर्थिक रुपमा सवल बनाएमा मात्रै ग्रामीण क्षेत्रको विकास सम्भव भएको उहाँको भनाई छ । पालिकाले दीर्घकालिन योजना बनाएर साना किसानलाई अगाडि बढाउने काम गरिरहेको उपप्रमुख तिवारीले बताउनु भयो ।

    कार्यक्रम हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक प्रेम साम्वयुले स्थानीय सरकारसँग मिलेर महिला तथा युवालाई उद्यमशीलतामा जोड्ने काम गरिरहेको बताउनु भयो । वालिङ नगरपालिकामा भर्खरै काम सुरु भएको प्रवन्धक साम्वयुको भनाईछ ।


    कार्यक्रममा वालिङ नगरपालिकाका पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बङ्गुर पालन गर्ने तरिका र यसबाट फाईदा लिन सकिने तरिकाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम अन्तरगत बुढाबराजु महिला स्वावलम्वी समूहका २५ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.