Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 1
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » भित्तेपात्रो बिमोचन र पुतलीबजारका प्रमुख प्रशासकिय अधिकृत नागिलालाई स्वागत
    अर्थ

    भित्तेपात्रो बिमोचन र पुतलीबजारका प्रमुख प्रशासकिय अधिकृत नागिलालाई स्वागत

    Syangja SandeshBy Syangja SandeshApril 17, 2023Updated:April 18, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ बैशाख । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले सोमबार भित्रे पात्रो बिमोचन सहितं पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलालाई स्वागत गरेको छ ।


    जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले संघद्धारा प्रकाशित भित्तेपात्रो बिमोचन गर्नुभएको हो । बिमोचन गर्दै उहाँले सरकार र निजी क्षेत्र मिलेर गरेको कामले सफलता मिल्ने बताउनुभयो । अन्र्तराष्ट्रिय क्षेत्रमा सरकारको निजी क्षेत्रबीचको सहकार्यले सफलता मिलेको जनाउदै नेपालमा भने त्यस्तो अभ्यास हुन नसकेको उहाको भनाई छ ।


    सबैको मुलनितीका रुपमा रहेको राजनीति दुषित बनाइएको जनाउदै उहाँले किशोर अवस्थामै बिदेशी मोह जाग्नु हाम्रो लागि दुर्भाग्य रहेकोमा जोड दिनुभयो । ब्यापार ब्यवसायमा अधिक नाफा नलिन पनि ब्यवसायीलाई सुझाव दिनुभयो ।


    पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकि अधिकृत हरिराम नागिलाले निजी, सामुदायिक, गैरसरकारी संस्था र सरकारी निकायबीचको सहकार्य र एकता आवश्यक हुने बताउनुभयो । स्थानीय सरकारलाई उपलब्ध सेवा, सुबिधा र अधिकारका उपयोगका लागि निजी तथा अन्य क्षेत्रसंग समेत तालमेल मिलाउनु पर्नेमा जोड दिदै नयाँ सोच सहित निजी क्षेत्रसंग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।


    नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य र एकताको आवश्यकता औल्याउदै स्थानीय सरकारले निजी क्षेत्रसंग समन्वय गर्दे अघि बढ्नुपर्ने बताउनुभयो ।


    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका सदस्य रविन केसीले भित्तेपात्रो प्रकाशन लगायत संघले आगामी दिन गर्न लागेका काम, योजनाका बारेमा जानकारी गराउनुभयो ।


    स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ट उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, महिला उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद एवं सदस्य प्रकाश डोटेलले संचालन गर्नुभएको थियो ।


    संघका अध्यक्ष रविन्द्र श्रेष्ठ लगायत पदाधिकारी एवं सदस्यहरुको टोलीले दोश्रो पटक पुतलीबजारमा सरुवा भईआउनु भएका हरिराम नागिलालाई स्वागत एवं सम्मान गरेका थिए ।

    संघले गरेको सम्मानप्रति प्रमुख नागिलाले धन्यवाद एवं आभार ब्यक्त गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.