Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बाग्मती मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई विश्वासको मत
    बाग्मती प्रदेश

    बाग्मती मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई विश्वासको मत

    Syangja SandeshBy Syangja SandeshNovember 8, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हेटौडा २२ कात्तिक । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।

    सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुनु । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गर्नुभएको थियो । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
    सोमबार भएको मत विभाजनमा प्रदेश सभामा कायम सदस्य संख्याको बहुमत पुगेकोले विश्वासको मत प्राप्त भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गर्नुभयो । मुख्यमन्त्री पाण्डेलाई नेकपा ९माओवादी केन्द्र०को २३ जना, नेपाली कांग्रेसको २२ जना,नेकपा ९एकीकृत समाजवादी०को १३ जना र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका थिए । बिश्वासको मत दिने प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा ९एमाले० र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदूर किसान पार्टीका सांसद तटस्थ बसेका थिए । प्रदेश सभाको आजको बैठकमा १०४ जना सांसद उपस्थित थिए ।
    प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

    July 23, 2024

    चार रुपैंयामा कपाल काटेर बीस्टारले मनायो चौथो बार्षिकोत्सव

    March 14, 2024

    काठमाण्डौंमा दोश्रो राष्ट्रिय बाल नाटक मेला सुरु

    March 2, 2024

    उपभोक्ता हित संरक्षणका सवालमा सरकार सचेत छ —मुख्यसचिव डा. अर्याल

    October 9, 2023

    मदन पुरस्कार २०७९ का लागि छनोटमा पाँच पुस्तक

    August 12, 2023

    सोलुखुम्बु हेलिकप्टर दुर्घटनामा ६ जनाको मत्यु, शब काठमाण्डौ ल्याइदै

    July 11, 2023
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.