Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 2
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुस २७ गते सार्वजनिक विदा सहित राष्ट्रिय एकता दिवसका रुपमा मनाउन संघको आग्रह
    समाचार

    पुस २७ गते सार्वजनिक विदा सहित राष्ट्रिय एकता दिवसका रुपमा मनाउन संघको आग्रह

    Syangja SandeshBy Syangja SandeshJanuary 5, 2022Updated:January 6, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २१ पुस । विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, दिवसका रुपमा मनाउन नेपाल सरकारसंग माग गरेको छ ।
    संघका अध्यक्ष नवराज पौडेलले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै एकता दिवसका रुपमा मनाउन आग्रह गर्दै अनुरोध पत्र बुझाउनु भएको छ ।
    संघका पदाधिकारी सहित वालिङ् इलाका प्रशासन कार्यालयमा पुगेर अनुरोध पत्र बुझाएका छन । ज्ञापनपत्र बुझाउन केन्द्रिय सदस्य डण्डपानी पंगेनी, युवा समाजसेवी प्रेम गुरुङ लगायतका सहभागी हुनुहुन्थ्यो ।
    कार्यालयका सूचना अधिकारी सुवास पौडेललाई अनुरोध पत्र बुझाउदै पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारसंग पुस २७ गते सार्वजनिक विदा सहित बिभिन्न कार्यक्रम गरी मनाउन आग्रह गर्नुभएको छ ।
    स्याङ्जाका ११ वटै पालिका अन्र्तगतका बिद्यालय तहमा नैतिक शिक्षाका कक्षा तथा संस्कृत भाषाका पुस्तकालय स्थापनाको अभियान विश्व हिन्दु युवा संघ अघि बढीरहेको जानकारी गराउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025

    कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार

    June 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.