Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका शौन्दर्यकमीद्धारा मृर्गौला रोगी गुरुङ्लाई नगद सहयोग
    पुतलीबजार नगरपालिका

    पुतलीबजारका शौन्दर्यकमीद्धारा मृर्गौला रोगी गुरुङ्लाई नगद सहयोग

    Syangja SandeshBy Syangja SandeshSeptember 10, 2022Updated:September 10, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ भदौ । पुतलीबजार नगर स्तरीय शोैन्दर्यकला समितिले मृर्गौला रोगबाट पिडित अजय गुरुङ्लाई नगद १५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।

    पुतलीबजार नगरपालिका १ निवासी ४२ बर्षिय गुरुङका २ वटै मृर्गौलाले काम गर्न नसक्ने भएपछि उहा उपचारकै क्रममा हुनुहुन्छ । उहाले नियमित डायलायशिस गर्दे आउनु भएको छ । मृर्गोलाको समस्याले थलिनु भएका गुरुङ्लाई केही सहयोग गरौं भन्ने उदेश्यले सानो रकम सहयोग गरिएको शोैन्दर्यकर्मी नगर अध्यक्ष माया गोर्खालीले बताउनुभयो ।

    शौन्दर्यकर्मी अध्यक्ष गोर्खालीसंगै सचिव कल्पना लम्साल, कोषाध्यक्ष सुमन श्रेष्ठ र सदस्यहरु श्रृती  श्रेष्ठ, रिमा थापा, बसन्ती आले र मीना केसी गुरुङ्कै निवासमा पुगेर सो रकम हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि नगर शौन्दर्यकर्मीहरुले पुतलीबजार नगरपालिका १४ निवासी रक्तक्यान्सर पिडित १८ बर्षे समिर मल्ललाई पनि आर्थिक सहयोग गरिसकेका छन्। उहाहरुले ब्यक्तिगत रुपमा केही नगद संकलन गरेर सहयोग गरेको जनाए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.