Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, July 2
    Trending
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    • स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड
    • स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकी गाउँपालिकको बजेट ५५ करोड ३८ लाख ८२ हजार
    • चापाकोट नगरपालिकाको बजेट ७५ करोड १ लाख ७२ हजार
    • पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेपाली कांग्रेस पुतलीबजारद्धारा शुभकामना आदानप्रदान
    पुतलीबजार नगरपालिका

    नेपाली कांग्रेस पुतलीबजारद्धारा शुभकामना आदानप्रदान

    Syangja SandeshBy Syangja SandeshNovember 10, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २४ कात्तिक । नेपाली कांग्रेस पुतलीबजार नगरपालिकाले भर्खरै सम्पन्न भैसकेका र आउदा पर्वहरुलाई लक्षित गर्दे शुभकामना आदानप्रदान गरेको छ।
    बिजयादशमी, नेपाल सम्बत, शुभदिपावली, छठ, इद, ल्होसार लगायतका नेपालीहरुका मौलिक पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
    पुतलीबजार नगरपालिका १ स्थित सिटी हलमा आयोजित कार्यक्रममा बोल्दै नगर सभापति सुरजकुमार अधिकारीले नेपालीका मौलिक चाडपर्वले सबैजातजाती, धर्मभाषा भाषाीप्रति आत्मियता बढाउने बताउनुभयो ।


    नेपालीले मनाउने सबै चाडपर्व र धर्मसंस्कृतिको रक्षा र सम्बद्र्धनका लागि नेपाली कांग्रेसको समान धारणा रहेको उहाको भनाई छ ।
    कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष भरतबहादुर गोदार, नेकपा माओवादी केन्द्रका दुर्गानारायण ढकाल, नेकपा एकिकृत समाजवादीक नगर अध्यक्ष श्रीप्रसाद गुरुङ, राष्«िटय प्रजातन्त्र पार्टीका संयोजक जयनारायण श्रेष्ठ लगायत नेपाली कांग्रेसका मातृतथा भातृसंगठनका प्रमुख तथा नेता कार्यकर्ताहरुले शुभकामना आदानप्रदान गरेका थिए।


    शुभकामना आदानप्रदान कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस नगर सचिव माधव श्रेष्ठले गर्नुभएको थियो ।
    यसैगरी, शुभकामना आदानप्रदान कार्यक्रममा खिलुङ्कालिका म्यूजिक एण्ड मूभिज प्रा.लि.ले बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण

    June 27, 2025

    ए आई एक्स रे प्रबिधिद्धारा छातीरोग खोजपड्ताल शिविर

    June 27, 2025

    सामी परियोजना बारेमा संचारकर्मीबीच छलफल

    June 27, 2025

    कला संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक अन्र्तक्रिया सहित प्रशिक्षण

    June 27, 2025

    खुमा अर्याल फाउण्डेशनद्धारा प्राथमिक उपचार प्रशिक्षण र स्वास्थ्य सामाग्री प्रदान

    June 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025

    स्याङ्जामा ४ जनाले ल्याए ४ जिपिए, ६४ दशमलब ८५ प्रतिशत बिद्यार्थी ग्रेडेड

    June 28, 2025

    स्याङ्जा प्रशासनद्धारा उपभोक्ता सचेतना सम्बन्धी प्रशिक्षण

    June 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित

    June 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.