स्याङ्जा ९ कात्तिक । नेकपा एमाले हरिनास गाउपालिकाको प्रथम अधिवेशनले खिमनारायण मानन्धरको अध्यक्षतामा ५९ सदस्यीय गाउ कमिटी चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा उपाध्यक्ष ओम सिग्देल, सचिवमा इन्द्र रुचाल, उपसचिव चिन्तामणी शर्मा र पर्शुराम लम्साल निर्वाचित हुनु भएको नेकपा एमालेले जनाएको छ ।