Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित
    गण्डकी प्रदेश

    कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित

    Syangja SandeshBy Syangja SandeshNovember 28, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दमौली १२ मंसिर । नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले निर्वाचित हुनु भएको हो । हालकै सभापति बैकुण्ठ न्यौपानेलाई पराजित गर्दे आले बिजयी हुनु भएको हो ।

    दुवै पक्षले एक अर्काले करिब डेढ सय मतान्तरले चुनाव जित्ने दावी गरिरहँदा आलेले शुरुवातदेखि नै निरन्तर लिड गरेर आलेले ९७१ मत ल्याएर जित्दा न्यौपानेले ७८३ मत मत पाउनुभयो ।

    क्षेत्र १ को मतान्तर, दुवै प्रदेशको चुनाव जितेको पौडेल प्यानलको मतको बल अनि सभापति हुँदाको प्रभावका आधारमा न्यौपानेले थोरै मतान्तरले जित्ने आशंका गरिए पनि केन्द्रमा प्रभाव जमाएका देउवा निकट हस्तीहरु शंकर भण्डारी, गोविन्द भट्टराई र मास्टरमाइण्ड भनेर जिल्लाको राजनीतिमा चिनिने ध्रुव वाग्लेको साथ पाएका आलेले क्षेत्र २ मा आफ्नो प्यानलले जमाएको पकडका आधारमा चुनाव जित्नुभयो ।

    एक बाहेक पदाधिकारीमा आले प्यानल
    मत परिणाम अनुसार यो उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी हुनु भएको हो ।

    सचिव पदमा यस अघि नै लक्ष्मीभक्त खनाल, सचिवमा सहदेव अधिकारी निर्वाचित भए । सहसचिवमा मिलन आले निर्वाचत र परमेश्वर भट्टराई विजयी भए ।

    सह सचिव मिलन बाहेक सबै आले प्यानलका हुन् । जिल्लामा दुवै क्षेत्रमा गरी १७८२ म्तदाताले मतदान गरेका थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025

    गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई

    June 21, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.