Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज
    गण्डकी प्रदेश

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    Syangja SandeshBy Syangja SandeshFebruary 25, 2025Updated:February 26, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ फागुन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेश को प्रथम अधिवेशनवाट अध्यक्षमा शंकरप्रसाद पराजुली, उपाध्यक्षमा ताराप्रसाद तिवारी, महासचिवमा युवराज पराजुली सर्वसम्मत निर्वाचित हुनु भएको छ ।महामन्त्री पदमा स्याङ्जाका युवराज पराजुली निर्वाचित हुनुभएको हो।

    यसैगरी, जिल्लागत सदस्यहरुमा आशा गुरुङ, गणेश सुवेदी, रमा गोल्ने, माधव गिरी, हिराबहादुर गुरुङ, करिष्मा पाइजा, लक्ष्मीदेवी विक, हरि अधिकारी, दिनेश थकाली रहनु भएको छ ।

    खुल्ला महिला सदस्यमा अनेमिका घर्ति मगर र कृष्णमाया सापकोटा हुनुहुन्छ । रुपेश माझी, बिष्णुहरि पराजुली, मिठुकुमारी श्रेष्ठ र ताराकुमारी पोख्रेल निर्वाचित भएको प्रम्ुख निर्वाचन अधिकृत कमल पौडेलले जानकारी दिनुभयो ।

    विगत १८ वर्षदेखि अपागता भएका व्याक्तिहरुको हक हितका लागि निरन्तर कृयाशिल पराजुली स्याङ्जा अपांग समाजको संस्थापक अध्यक्ष , राष्ट्रिय अपांग महासंघ साविक पश्चिमाञ्चल विकास क्षेत्रको संयोजक ,युवा रेडक्रस सर्कलको संस्थापक सभापति ,रेडक्रस उपशाखा को निवर्तमान उपसभापति, लगायतका दर्जनौं सामाजिक तथा व्यवसायिक संघसंस्था पदाधिकारी तथा सल्लाहकार को रुपमा सेवा गर्नुभएको छ।

    नेपाली कांग्रेसको १३ औ र १४ महाधिवेशन को केन्द्रीय महाधिवेशन प्रतिनिधि को रुपमा कृयाशिल रहेको । हाल अपागता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र (नेपालका अध्यक्ष ,राष्ट्रिय शारीरिक अपाग महासंघ गण्डकि प्रदेशको उपाध्यक्ष , अपागता विज्ञको रुपमा रहनुभएका उहाँ राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जा को समेत संस्थापक अध्यक्ष हुनुहुन्छ ।

    गण्डकी प्रदेश का ११ जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गरिएको हो।अधिवेशन को उद्घाटन नेपाली कांग्रेस गण्डकी प्रदेश का सभापति शुक्रराज शर्मा ले गर्नुभएको थियोे ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025

    फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.