Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 20
    Trending
    • जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
    • नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
    • अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
    • गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
    • महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
    • बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एमाले वडा अधिवेशन : ९६ मा सर्वसम्मत, एउटा अझै प्रक्रियामा
    राजनीति

    एमाले वडा अधिवेशन : ९६ मा सर्वसम्मत, एउटा अझै प्रक्रियामा

    Syangja SandeshBy Syangja SandeshOctober 26, 2021No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ९ कात्तिक । स्याङ्जाका ९६ वडामा सर्वसम्मत टुंग्याएको नेकपा एमाले एउटा वडामा भने नेतृत्व चयनका लागि मंगलबार बिहानसम्म प्रयासरत छन्। मुलुकभर एकसात शनिवार सुरु अधिवेशन अनुरुप स्याङ्जामा सोही दिन ९३ वटा वडामा सर्वसम्मत अध्यक्ष चयन भए। आइतवार र सोमबार ३ वटा वडामा टुंगियो। तर, गल्याङ् नगरपालिका ११ मा भने अहिलेसम्म छलफलकै प्रक्रियामा रहेको वडाअध्यक्षका प्रतिस्पर्धी मध्येका एक रुमलाल कडेंलले जानकारी दिनुभयो।

    नेकपा एमाले अध्यक्ष सूर्यप्रसाद गैह्रे ९पारस० का अनुसार जिल्लाभरका ९७ वडामा सौहार्दपूर्ण वातावरणमा सर्वसम्मतरुपमा पहिलो अधिवेशन सम्पन्न भएको छ।

    पुतलीबजार नगरपालिकाको १ मा लोकनारायण ढकाल, २ मा भिमगुरुङ, ३ मा तेजप्रसाद शर्मा, ४ मा दोलराज पोखरेल, ५ मा योगेन्द्रबहादुर कार्की, ६ मा खेमबहादुर गुरुङ, ७ मा नबिन आले, ८ मा मधुकुमार गुरुङ, ९ मा दिलप्रसाद गुरुङ, १० मा दिलबहादुर श्रेष्ठ, ११ मा जीवनप्रसाद पौडेल, १२ मा तेजबहादुर गुरुङ, १३ मा एम रेग्मी र वडा नम्बर १४ मा छबिलाल आचार्य सर्वसम्मत चयन भएका हुन्।

    भीरकोटका नगरपालिकाको १ मा भगवान केसी, २ मा सीता अधिकारी, ३ मा भोजबहादुर खत्री, ४ मा मेगनारायण ढुंगाना, ५ मा सुर्य चर्माकार, ६ मा छबिलाल बिक, ७ मा बिकास गुरुङ, ८ मा चोकबहादुर गुरुङ र वडा नम्बर ९ मा चोकबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत वडा कमिटि चयन भएको छ।

    वालिङ नगरपालिकाको अध्यक्षमा १ मा सुरेन्द्र गुरुङ, २ मा स्थानेश्वर रेग्मी, ३ मा थमन गुरुङ, ४ मा अध्यक्ष हरी खनाल, ५ मा मिनबहादुर गुरुङ, ६ मा राजेन्द्र रिजाल, ७ मा तुलबहादुर गुरुङ, ८ मा प्रदीप बगाले, ९ मा प्रेमप्रसाद पराजुली, १० मा डोलराज सुवेदी, ११ मा दयानाथ रेग्मी, १२ मा प्रेम पराजुली, १३ मा यज्ञ पाठक, र वडा नम्बर १४ मा टीकाराम लुइँटेल रहेका छन्।

    चापाकोट नगरपालिकाको १ मा भुपराज वस्ति, २ मा टिकाराम श्रेष्ठ, ३ मा लोक बहादुर सारु, ४ मा भरत खाँण, ५ मा उजिन्द्र मल्ल, ६ मा लक्ष्यमण खवास, ७ मा वद्रि पाठक, ८ मा हेमबहादुर थापा, ९ मा कृष्ण सुवेदी र १० मा यामकुमारी खनालको नेतृत्वमा कमिटी गठन भएको हो।

    र, गल्याङ नगरपालिकाको १ मा नन्दलाल बस्याल, २ मा ठगेन्द्र सोमै, ३ मा किसान श्रेष्ठ, ४ मा रामुप्रसाद न्यौपाने, ५ मा धनबहादुर दर्लामी ६ मा रामेश्वर पाण्डे, ७ मा झबिलाल पाण्डे, ८ मा झिमबहादुर थापा, ९ मा बुद्धिसागर कडेंल, १० मा खिमबहादुर बरालको अध्यक्षतामा नयाँ कमिटि निर्वाचित कमिटि चयन भएको छ। वडा नं। ११ मा ३ जनाको दावेदारले आ आफना अडानबाट पछि नहटेका कारण यो समाचार तयारपार्दासम्म ९बिहान १०० बजेसम्म छलफलमै रहेको बताइएको छ।

    यसैगरी, आँधीखोला गाउँपालिकाको १ मा पवनकाजी अधिकारी, २ मा नन्दलाल पौडेल, ३ मा बिष्णु खत्री, ४ मा शिव लामीछाने, ५ मा नेत्रप्रसाद बराल र ६ मा भुवनबहादुर जिसिको अध्यक्षतामा कमिटि चयन भएको हो।
    विरुवा गाउँपालिकाको १ मा नन्दाकुमारी खड्का, २ मा बुद्वबहादुर आले, ३ मा सन्तबहादुर आले, ४ मा रामप्रसाद गुरुङ, ५ मा नबिन थापा, ६ मा कृष्ण केसी, ७ मा, रिमबहादुर गुरुङ र ८ मा गणेशबहादुर रानाको अध्यक्षतामा वडा कमिटि चयन भएको हो।

    अर्जुनचौपारी गाउँपालिकाको १ मा मिनबहादुर खड्का, २ मा नेत्रबहादुर थापा, ३ मा विष्णुहरि पौडेल, ४ मा मकन गुरुङ, ५ मा गुप्तबहादुर गुरुङ र वडा नम्बर ६ मा रवी केसी निर्बिरोध निर्वाचित भए।
    फेदीखोला गाउँपालिकाको १ मा दिलबहादुर क्षेत्री, २ मा अभिलास गुरुङ, ३ मा पर्सुराम रानाभाट, ४ मा माधव सुबेदी र वडा नम्बर ५ मा बुद्विराज लामिछानेलाई सर्वसम्मत चुनिए।

    कालीगण्डकी गाउँपालिकाको १ मा सोभिलाल चौतारे, २ मा डम्बर राना, ३ मा देबेन्द्र थापा, ४ मा श्यामलाल पाण्डे, ५ मा लुककेदार थापा, ६ मा भोजबहादुर दर्लामी र ७ मा रमेश भट्टराईको अध्यक्षतामा नयाँ कमिटि चयन भएको छ।

    र, हरिनास गाउँपालिकाको वडा नं। १ मा कमल राना, २ मा दलबहादुर थापा, ३ मा तारा थापा, ४ मा अध्यक्ष सन्तबहादुर थापा, ५ मा दन्डबहादुर राना, ६ मा तिलबहादुर राना, वडा नम्बर ७ मा कृष्णप्रसाद सुवेदी निर्विरोध चयन भएको अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी गराए। ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा करिब १४ हजार संगठित सदस्य रहेको अध्यक्ष पारशले बताउनुभयो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    अखिल नेपाल किसान महासंघ वालिङको अध्यक्षमा गैहे

    March 25, 2024

    कांग्रेस जिल्ला सम्मेलनमा ८ स्वतन्त्रता सेनानीलाई सम्मान

    January 26, 2024

    गठबन्धन ५ बर्ष टिकाउ, गठबन्धनका साझा उम्मेदवारलाई जिताउ — मन्त्री गुरुङ्

    January 20, 2024

    नेपाली कांग्रेस जिल्ला सम्मेलन माघ १० गते, सभापति देउवा लगायत शिर्ष नेताहरु स्याङ्जा आउने

    January 18, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख

    May 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर

    May 18, 2025

    अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा

    May 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.