Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अस्पताल स्थापना दिवसको अवसरमा साप्ताहिक स्वास्थ्य शिविर
    पुतलीबजार नगरपालिका

    अस्पताल स्थापना दिवसको अवसरमा साप्ताहिक स्वास्थ्य शिविर

    Syangja SandeshBy Syangja SandeshMay 27, 2023Updated:May 27, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ जेठ । स्याङ्जा जिल्ला अस्पतालले २३ औं स्थापना दिवस साप्ताहिक रुपमा बिबिध कार्यक्रमगरी मनाउने भएको छ । शनिवार (आज)देखि सुरु भएको दिवसको कार्यक्रमको उदघाटन गर्दै गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग बिशेषज्ञ डा. प्रेमराज पंगेनीले अस्पतालले जनसेवामा पुरयाएको योगदानको चर्चा गर्नुभयो ।


    उहाले पहिलो दिन सोही परिसरका निशुल्क पाठेघरको मुखको क्यान्सर तथा भीआइए स्क्रिनिङ् परिक्षण शिविर संचालन गरेर उदघाटन गर्नुभएको थियो । शिविर सचालनको शुभारम्भ गर्दै डा. पंगेनीले नेपालमा पाठेघरको मुखमा हुने क्यान्सर संख्या धेरै रहेको र यस प्रकारका परिक्षणले १० बर्ष पछि क्यान्सर हुन सक्ने अवस्थाका बारेमा अहिले थाहा पाउन सकिने बताउनुभयो । परिक्षणको नतिजा तत्कालै थाहा पाउन सकिने जनाउदै अस्पताल ब्यवस्थापन समिति महिलाको स्वास्थ्यप्रति संवेदनशील रहेकोमा खुशी एवं धन्यवाद ब्यक्त गर्नुभयो ।


    साताब्यापी कार्यक्रम अन्र्तगत को अवसर पारेर पाठेघरको मुखको क्यान्सर लगायत अन्य सेवाका लागि टिकट र परामर्श सेवा निशुल्क गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिनुभयो ।


    पुतलीबजार नगरपालिका ३ कुमालगाउँमा विस २०५७ सालमा स्थापित अस्पतालले २३ औं स्थापना दिवस शनिवारदेखि मनाउन सुरु गरेको हो । २५ शैया स्वीकृत पाएको अस्पतालले झण्डै ५६ शैया ब्यवस्थापन गर्दै सेवा उपलब्ध गराउदै आएको छ ।


    यहाँ डायलायसीस, ओपीडी, प्रसुती, अत्याधुनिक मेशिनबाट ल्याब परिक्षण, कल्चर परिक्षण, आँखा, दाँत, रक्त संचार लगायत बिभिन्न सेवा प्रवाह गर्दै आएको छ। आइसीयू सेवा संचालनका तयारी भैरहेको जनाईको छ ।

    अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सदस्य राजेन्द्र मरासिनीले स्वागत एवं प्राबिधिक चिकित्सक वेदप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025

    मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं

    June 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.