Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 3
    Trending
    • भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान
    • सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता
    • विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ
    • पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने
    • मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा
    • मध्य असार सकियो, स्याङ्जामा ३० प्रतिशत धान रोपाईं
    • राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई
    • लेखक लक्ष्मण वियोगीकोे ‘सत्यम’ स्याङ्जामा विमोचित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अपांगता भएका ब्यक्तिलाई खाद्यान्न र स्वास्थ्य सामाग्री
    पुतलीबजार नगरपालिका

    अपांगता भएका ब्यक्तिलाई खाद्यान्न र स्वास्थ्य सामाग्री

    Syangja SandeshBy Syangja SandeshJuly 6, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    स्याङजा, २२ असार । अपांग समाज स्याङजा, गण्डकी प्रदेश सरकार पुलतीबजार नगरपालिका र स्कुल अफ डेमोक्रेसीको सहकार्यमा अपांगता भएका ब्यक्तिहरुका खाद्यान्न सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
    पुतलीबजार नगरपालिका १ स्थित समाजको भवनमा अपांगता भएका ब्यक्ति तथा उनीहरुका परिवारलाई ब्यक्तिगत सरसफाई, पोषण, खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको छ ।
    पुुतलीवजार नगरपालिका वडा नं. १, २, ३, ४ र १४ नम्बरका अतिविपन्न र अतिअशक्त १२ परिवारकालागि खाद्यान्न (२५ केजीको एक बोरा चामल, तेल, दाल, सोयावीन) सहित अन्य २० जना अपांगता ब्यक्तिहरुलाई ब्यक्तिगत सरसफाई पोषण तथा स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।


    वडा नं. १ र २ का अध्यक्ष द्धय निर्मल शेरचन र तिलकराम श्रेष्ठ, स्कुल अफ डेमोक्रेसीका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ, गण्डकी प्रदेश संयोजक विमल रिमल, अपांग समाज स्याङ्जाका अध्यक्ष युवराज पराजुलीले ति सामाग्री प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण समाजका सचिव राम शर्मा पाखेरेलले गर्नुभएको थियो । समाजले यसअघि पनि पुतलीबजारका अन्य वडाका ७६ जनालाई पनि खाद्यान्न सहित स्वास्थ्य सामाग्री उपलब्ध गराइसकेको छ ।
    पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र विरुवा गाउँपालिकामा पुगेर अपांगता भएका ब्यक्ति तथा उनीहरुका पििरवारमा पुगेर खाद्यान्न सहित स्वास्थ्य सामाग्री प्रदान गरिसकेको र अन्य पालिकामा पनि पुग्ने तयारी भैरहेको समाजका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    राष्ट्रिय धान दिवसमा लामागे फाँटमा धान रोपाई

    June 30, 2025

    पुतलीबजारका बाख्रापालक किसानलाई तालिम सहित प्रबिधि हस्तान्तरण

    June 27, 2025

    ए आई एक्स रे प्रबिधिद्धारा छातीरोग खोजपड्ताल शिविर

    June 27, 2025

    सामी परियोजना बारेमा संचारकर्मीबीच छलफल

    June 27, 2025

    कला संस्कृति संरक्षणमा कलाकारको भूमिका बिषयक अन्र्तक्रिया सहित प्रशिक्षण

    June 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025

    पुतलीबजारको शिशु निकेतनमा होटल म्यानेजमेण्ट पढाईने

    July 2, 2025

    मापसे र लापसे गरेको आरोपमा ४ चालक प्रहरी नियन्त्रणमा

    July 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भीरकोटका नौ जना उत्कृष्ट किसान नगद सहित सम्मान

    July 2, 2025

    सामाजिक एकता र समुन्नत नगर निर्माणमा सीता

    July 2, 2025

    विज्ञापन बोर्डको सदस्यमा स्याङ्जाका मोहन गुरुङ

    July 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.