स्याङ्जा ९ असोज । नेपाली कांग्रेस पुतलीबजारको नगर सभापतिमा सुरज अधिकारी निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा २३२ मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले १०८ मत प्राप्त गर्नु भएको छ । पुतलीबजारमा खसेको ३४६ मत खसेको थियो ।
यसैगरी, उपसभापतिमा कृष्णमान श्रेष्ठ २४८ र शारदा पोखरेलले २५१ मत ल्याइ बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा सन्तोष नेपालले २५५ र महादेव श्रेष्ठले २०९ मत ल्याएर बिजयी हुनु भएको छ । सहसचिवमा गोपालचन्द्र लम्सालले २२१ र प्रकाश पौडेलले २१० मत ल्याउनुभएको हो ।
Saturday, December 13
Trending
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
- पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
- राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
- पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
