स्याङ्जा ९ असोज । नेपाली कांग्रेस पुतलीबजारको नगर सभापतिमा सुरज अधिकारी निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा २३२ मत ल्याउदै अधिकारी निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी बिक्रान्तकुमार श्रेष्ठ सुवर्णले १०८ मत प्राप्त गर्नु भएको छ । पुतलीबजारमा खसेको ३४६ मत खसेको थियो ।
यसैगरी, उपसभापतिमा कृष्णमान श्रेष्ठ २४८ र शारदा पोखरेलले २५१ मत ल्याइ बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा सन्तोष नेपालले २५५ र महादेव श्रेष्ठले २०९ मत ल्याएर बिजयी हुनु भएको छ । सहसचिवमा गोपालचन्द्र लम्सालले २२१ र प्रकाश पौडेलले २१० मत ल्याउनुभएको हो ।
Monday, December 8
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
