Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 5
    Trending
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    • ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
    • कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » तत्कालिन सभापति एवं सांसद पंगेनीको छैटो स्मृति
    गृहपृष्ठ

    तत्कालिन सभापति एवं सांसद पंगेनीको छैटो स्मृति

    नेपाली काङ्ग्रेस स्याङ्जाले तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृति दिवस बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ।
    Bhawani AdhikariBy Bhawani AdhikariAugust 4, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २० साउन । नेपाली काङ्ग्रेस स्याङ्जाले तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृति दिवस बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ।

    पुतलीबजार नगरपालिका १ स्थित नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो ।

    पंगेनीको छैटौं स्मृति दिवसका अवसर पारेर उहाँको जन्मथलो भीरकोट नगरपालिका १ बयरघारी आधीखोला किनारमा रहेको मोटरेवल सम्झनामा शालिक स्थापनाको लागि शिलान्यास कार्यक्रम भएको छ ।

    कमल पंगेनी स्मृति प्रतिष्ठान र भीरकोट नगरपालिकाको सहकार्यमा भीरकोट नगरपालिका १ स्थित बयरघारी आँधीखोलाको किनारमामा रहेको मोटरेबल पुलको मुखमा शालिक राख्ने गेटको शिलान्यास गरिएको हो ।
    भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले शिलान्यास गर्नुभएको हो ।

    यसैगरी, गल्याङु स्थित रामनदी धाम राम्दीमा आयोजित लक्षबत्ती प्रज्वलन, र्सकृतक सहित स्मृति सभा गरिएको छ।

    सोही कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङ, सभापति एवं संघिय सांसद राजु थापा, संबिधानसभा सदस्य मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेश सांसद महेश भट्टराई, कांग्रेस महासमिति सदस्य छायाराम खनाल, कांग्रेस नेता धुूव पंगेनी लगायतले कमल पंगेनीले स्याङ्जालोई अपुरणीय क्षति पुगेको जनाउदै उहाले देखाएका सत्मार्ग पछयाउदै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

    कमल पंगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यवाहक सभापति केदार काफलेले स्वागत एवं नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.