Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    • लापसेगरि सवारी चलाउने ३ जना प्रहरी नियन्त्रणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » घान्द्रुक दुर्घटनाका सबै काठमाडौंका, ८ को सनाखत
    गण्डकी प्रदेश

    घान्द्रुक दुर्घटनाका सबै काठमाडौंका, ८ को सनाखत

    Syangja SandeshBy Syangja SandeshOctober 11, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा २५ असोज । काठमाडौंबाट आज घान्द्रुक घुम्न आएका ७ जना सहित ९ जना सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा चालक सहित ८ जनाको मृत्यु भएको छ ।

    कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा दुर्घटना भएको हो । ग १ ज ६९०० नम्बरको जिप सडकबाट झण्डै डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    पोखराबाट पर्यटकीय क्षेत्र अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको गाडीमा सवार चालक सहित ९ जना मध्ये ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षका खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षका जिनलव घिसिङ, २४ वर्षका सुजा चौधरी, २० वर्षका लिजा चौधरी, २० वर्षका सुमन चौधरी, २२ वर्षका अचुतम काफ्ले, १८ वर्षका आशिष आले र गोरखा घर भई हाल काठमाडौं ३ गोंगबु बस्ने २७वर्षका विनय क्षेत्री रहेका छन् ।

    एक जना घाइते भएको पनि बताइएको छ । काठमाडौं गोंगबुका २० वर्षका देबिका घिसिङ घाइते भएको उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025

    गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङजालाई

    June 21, 2024

    सामाजिक विकास कार्यालय स्याङ्जाको सार्वजनिक सुनुवाई

    May 4, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025

    पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस

    May 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.