Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, July 13
    Trending
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ठूलाडिहीमा वडा स्तरीय पुरुष भलिवल तथा भेन्ट्रास प्रतियोगिता सुरु
    खेलकुद

    ठूलाडिहीमा वडा स्तरीय पुरुष भलिवल तथा भेन्ट्रास प्रतियोगिता सुरु

    Syangja SandeshBy Syangja SandeshOctober 22, 2024Updated:October 22, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ७ कात्तिक । पुतलीबजार नगरपालिका ७ स्थित ठूलाडिही रि यूनाइटेड क्लवको आयोजनामा वडा स्तरीय पुरुष भलिवल तथा भेन्ट्रास प्रतियोगिता सहित बिबिधि सास्कृतिक कार्यक्रम आज (मंगलबार) देखि सुरु भएको छ ।

    प्रतियोगिताको उदघाटन गर्दै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति कुमार रानाले खेलकूद प्रतियोगिताले भावनात्मक सम्बन्ध बढाउने बताउनुभयो । खेलबाट राम्रा आयआर्जन गर्न सकिने जनाउदै स्याङ्जालीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत खेल्ने अवसर पाएको बताउनुभयो । क्रिकेटका माध्यमबाट विश्व सामु चिनाउन सकिएको जोड दिदै यसतर्फ राज्य र सरोकारवालाले बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी, पुतलीबजार नगरपालिका १ का सदस्य बिष्णुकुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा नं. ७ का सभापति नरेन्द्र थापा, जनता माविका प्रधानाध्यापक खुमबहादुर राना, स्थानीय समाजसेवीहरु सुरेन्द्र रेग्मी, विश्वमित्र नेपाल, क्लवका सल्लाहकार चेतबहादुर थापा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

    क्लवका अध्यक्ष चेतबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य सन्दीप रेग्मीले स्वागत एवं सदस्य शिव गौतमले संचालन गर्नुभएको थियो । ५ दिने प्रतियोगितामा १५ समूहको सहभागि हुने भएका छन् । प्रथम हुने समूहले नगद एक लाख, द्वितीयले ५० हजार र तृतीय हुनेले २५ हजार रुपियाँ पुरस्कार सहित मेडल, ट्रफी, र प्रमाणपत्र पाउनेछन ।

    भेट्रान्स तर्फ भने प्रथम हुनेले खसी सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता अवधिभर अन्य बिबिध खेलकूद सहित सांस्कृतिक कार्यक्रम संचालन गरिने भएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.