Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    गृहपृष्ठ

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    Syangja SandeshBy Syangja SandeshMay 13, 2025Updated:May 13, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २९ बैशाख । पुतलीबजार नगरपालिका १३ स्थित स्मृति युवा क्लवद्धारा आयोजित नगरस्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिता सोमबार सुरु भएको छ ।

    बुद्ध जयन्तीको अवसर पारेर क्लवले छैटौें अध्यक्ष कप फुटवल प्रतियोगिता मातृभूमि खेलमैदानमा सुरु गरेको छ ।

    प्रतियोगिताको उदघाटन गर्दै वडाअध्यक्ष जुद्धबहादुर थापाले वडाभित्रका खेलाडीहरुको क्षमता पहिचान गर्दै उनीहरुलाई थप सशक्त बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । प्रतियोगितालाई अनुशासित र सभ्यरुपमा सम्पन्न गर्न सरोकारवाला सबैले ध्यान दिनुपर्ने उहाले भन्नुभयो ।

    कार्यक्रममा एन्फाका जिल्ला अध्यक्ष मुक्तबहादुर राना, पूर्व जिविस सभापति रामबहादुर थापा, रेडक्रस सोसाइटी स्याङ्जाका उपसभापति लक्ष्मी थापा, स्याङ्जा च्याम्बर अफ कमर्श वरिष्ट उपाध्यक्ष श्री गुरुङ, मातृभूमि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ख्यामनारायण अधिकारी, मातमूभि बचत तथा ऋण सहकारीका अध्यक्ष बलराम सुवदी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    स्मृती क्लवका अध्यक्ष भिम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य शेषराज सुवेदीले र सचिव मिनप्रसाद अर्यालले संचालन गर्नुभएको थियो ।

    नगरपालिका स्तरीय सो प्रतियोगितामा ८ समूहको सहभागिता छ । विजेताले ५० हजार १११ सहित मेडल र ट्रफी , र उपविजेता ३० हजार १११ नगद सहित मेडल र ट्रफी पाउने भएका छन् । प्रतियोगिता ३ गते समापन हुने अध्यक्ष रानाले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ह्याट्रिक गर्दै राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.