Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
    पुतलीबजार नगरपालिका

    पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै

    Syangja SandeshBy Syangja SandeshJanuary 28, 2025Updated:January 28, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ माघ । पुतलीबजार नगरपालिका अन्र्तगत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा किशोरीलाई यही माघ २२ गतेदेखि २७ गतेसम्म एचपिभी खोप दिईने भएको छ ।

    नगरपालिकाभित्रका एक हजार ७२० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप दिइने भएको हो ।

    मंगलबार पुतलीबजार नगरपालिकाकाद्धारा आयोजित खोप समन्वय समितिका पदाधिकारी, सदस्य एवं पत्रकारहरूसँगको अन्तक्र्रिया कार्यक्रममा नगरपलिकाभित्रका १४ वटै वडामा अध्यनरत छात्रा र विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाईने जानकारी दिइएको हो ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले विश्व स्वास्थ्य संगठनद्धारा प्रमाणिकरण गरिएको उक्त खोप लक्षित बर्ग र तोकिएको समूहले लगाउन सुझाव दिनुभयो । सबैभन्दा धेरै पाठेघरको क्यान्सरबाट महिलाको मृत्यु हुने गरेको जनाउदै रोग लाग्नु भन्दा पहिल्यै रोकथाम गर्नु जरुरी रहेको औल्याउनुभयो ।

    उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको संक्रमणबाट सुरक्षित हुनको लागि लगाउनु पर्ने उहाले भन्नुभयो ।
    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानाले वडा वडामा सुरु हुने अभियानलार्इृ सार्थक बनाउन सबै जनप्रतिनिधि र स्वास्थ्यकर्मी जागरुक हुनु पर्ने बताउनुभयो ।

    प्रदेश जनस्वास्थ कार्यालयका क्षय कुष्ठ अधिकृत मनिष महतोले एचपिभी खोपका बारेमा कार्यपत्र प्रस्ततु गर्नु भएको थियो ।

    कार्यक्रमको सहजीकरण गर्दै पुतलीबजार स्वास्थ्य शाखा अधिकृत इश्वर थापाले वडाका माध्यमिक बिद्यालय र स्वास्थ्य चौकीमा खोप लगाउने ब्यवस्था मिलाइएको पनि जानकारी गराउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025

    अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान

    July 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.