Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 14
    Trending
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारमा सातौं स्याङ्जा महोत्सव र अर्जुनचौपारीमा नवग्रह मन्दिरको एकैदिन उदघाटन
    गृहपृष्ठ

    पुतलीबजारमा सातौं स्याङ्जा महोत्सव र अर्जुनचौपारीमा नवग्रह मन्दिरको एकैदिन उदघाटन

    Syangja SandeshBy Syangja SandeshFebruary 17, 2025Updated:February 17, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा ५ माघ । फागुन ६ गते मंगलबार स्याङ्जामा दुई भब्य कार्यक्रमको उदघाटन गरिदैछ । मंगलबार हुने यी दुवै कार्यक्रमको संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नु हुने भएको हो ।

    पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा हुने स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघद्धारा आयोजित सातौ स्याङ्जा महोत्सव र अर्जुनचौपारी गाउपालिकामा निर्मित नेपालमै पहिलो नवग्रह मन्दिरको उद्घाटन मंगलबार एकैदिन गरिने भएको हो ।

    फागुन ६ अर्थात मंगलबारदेखि १८ गतेसम्म संचालित स्याङ्जा महोत्सव र नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्री सहित १४ गते सम्म संचालित कार्यक्रम सुरु हुने भएको हो । दुवै कार्यक्रम पर्यटन र संस्कृतिसगँ जोडिएकाले दुवै मेलाको उद्घाटनका लागि मन्त्री पाण्डेलाई बोलाइएको आयोजकको भनाई छ ।

    दुबै महोत्सवले स्याङ्जा महोत्सवले जिल्लाका धार्मिक, प्राकृतिक, पर्यटकीय एवं ब्यावसायिक क्षेत्रको पहिचान र अवलोकन गर्न सहज बनाउने छ भने धार्मिक तथा पर्यटकीय गन्तब्य सहित ब्यावसायिकतामा समेत जोड दिईने लक्ष्य गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025

    कात्तिकको पहिलो साता वालिङमा पालिका स्तरीय भलिवल प्रतियोगिता गरिने

    October 6, 2024
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.