Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पुतलीबजारका अपांगता तथा अभिभावकलाई साबुन बनाउने तालिम
    पुतलीबजार नगरपालिका

    पुतलीबजारका अपांगता तथा अभिभावकलाई साबुन बनाउने तालिम

    Syangja SandeshBy Syangja SandeshFebruary 1, 2025Updated:February 1, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ माघ । स्याङ्जा अपांग समाज स्याङ्जाको आयोजना तथा पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा सावुन बनाउने ३ दिने तालिम सम्पन्न भएकोे छ ।

    तालिम समापनमा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले अपांगताका क्षेत्रमा आफुले उल्लेखनीय एवं सहयोगी काम गर्दै आएको बताउनुभयो । तालिमप्राप्त सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै सिकेका सीपलाई ब्यवहारमा लागुगरि उद्यमी बन्न समेत सुझाव दिनुभयो । आउदा दिनमा पनि ब्यवसाय एवं उद्यम लक्षित कार्यक्रमलाई प्राथमिकता दिदै सहयोग गर्ने प्रमुख रेग्मीले बताउनुभयो ।

    कार्यक्रममा वडाअध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, अपांगता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल स्याङ्जाका अध्यक्ष युवराज पराजुली, प्रशिक्षक शोभा कडेल लगायतले अपांगतामैत्री यस्ता तालिमले सो बर्गलाई प्रत्यक्ष लाभदायक हुनेमा जोड दिनुभयो ।

    स्याङ्जा अपांग समाज स्याङ्जाका अध्यक्ष राम शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव इन्द्रप्रसाद शर्माले गर्नु भएको थियो ।

    तालिममा बनाइएका नुहाउने र लुगा धुने साबुन, सरफ , फिनाइल लगायतको बजारीकरणको जिम्मेवारी समेत आफुले लिने अध्यक्ष राम शर्मा पोखरेलले जानकारी दिनुभयो । तालिममा अपांग भएका तथा उहाका अभिभावकगरि २० जना सहभागि थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.