Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » पहिलो पाइला नेपाल स्याङ्जाको अध्यक्षमा मरासिनी
    पुतलीबजार नगरपालिका

    पहिलो पाइला नेपाल स्याङ्जाको अध्यक्षमा मरासिनी

    Syangja SandeshBy Syangja SandeshNovember 16, 2024Updated:November 16, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ मंसिर । पहिलो पाइला नेपाल स्याङुजाको अध्यक्षमा पवन मरासिनी निर्वाचित हुनु भएको छ । पहिलो पाइला नेपालको अधिवेशनले मरासिनीको अध्यक्षतामा २ सदस्यपछि थप गर्नेगरी ११ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको हो ।

    समितिको उपाध्यक्षमा सुवास कोइराला, सचिवमा देवदत्त सुवेदी, सहसचिवमा स्वीकृती पोखरेल र कोषाध्यक्षमा विशाल ढुंगाना निर्वाचित हुनु भएको हो । यसैगरी, सदस्यहरुमा अशिम भण्डारी, यादव पौडेल, शुशिला रेग्मी, सदिक्षा ढकाल निर्वाचित हुनु भएको हो ।

    अधिबेशनको उदघाटन गर्दै नगर उपप्रमुख देवी अर्यालले युवाहरु सबै विदेश पलायन भएको अवस्थामा युवाहरुले पहिलो पाइला नेपाल सामाजिक सस्थामा रहेर सामाजिक कार्यहरु गर्दै समाजमा पुर्याएको योगदान अतुलनिय रहेको बताउनुभयो । उहाले सदस्यता बढाउदै संजाल बढाउदै गाउ गाउ सम्म पुग्ने कुरामा अझै दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाले समाज रुपान्तरण गर्ने जिम्मा युवाहरुको हातमा, काधमा आएको भन्दै पहिलो पाइला नेपाल, स्याङ्जाले त्यसको नेतृत्व गरिरहेको र गरिरहने छ भन्दै नया कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्यहरु स्मृति काफ्ले , केन्द्रिय सदस्य रन्जित दनै र मिहिर कर्ण, पहिलो पाइला नेपाल पोखरा सचिव विमान अर्याल, सस्थाका सल्लाहकार चन्द्रमणी पौडेल रेडियो स्याङ्जाका कार्यक्रम प्रमुख विक्रम संवत लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    नेपालका अध्यक्ष सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उपाध्यक्ष पवन मरासीनीले स्वागत सहसचिव गोपी सुवेदीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025

    अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान

    July 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.