Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 3
    Trending
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निर्माण ब्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न
    पुतलीबजार नगरपालिका

    निर्माण ब्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न

    Syangja SandeshBy Syangja SandeshSeptember 26, 2024Updated:September 26, 2024No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० असोज । नेपाल निर्माण ब्यवसायी महासंघको आयोजना तथा निर्माण व्यावसायि संघ स्याङ्जाको ब्यवस्थापनमा दुई दिने तालिम सम्पन्न भएको छ ।निर्माण ब्यवसायीलाई लक्षित गर्दै बुधवार र विहीवार निर्माण कार्य ब्यवस्थापन सम्बन्धी तालिम दिइएको हो ।


    तालिमको नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष केडी लामाले उदघाटन गर्दै तोकिएका मापदण्ड बमोजिम निर्माण कार्य पुरा गर्न सुझाव दिनुभयो । विगतका तुलनामा पछिल्ला समय निर्माण कार्यमा कमी हुदा ब्यवसाय प्रत्यक्ष प्रभावित भएको बताउनुभयो ।

    सोही कार्यक्रममा केन्द्रिय उपाध्यक्ष खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल लगायतले निर्माण ब्यवसायीका अवस्था र चुनौतीका बारेमा आ आफना धारणा सहित शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    निर्माण व्यावसायि संघ स्याङ्जाका अध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बिष्णु पोखरेलले गर्नुभएको थियो ।

    निर्माण ब्यवसायी एवं प्रशिक्षक केशव आचार्यले प्रशिक्षण दिनुभएको थियो । तालिममा निर्माण ब्यवसायमा आवद्ध ६० जनाको सहभागि थिए ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.