Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित
    गृहपृष्ठ

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    Syangja SandeshBy Syangja SandeshMarch 25, 2025Updated:March 25, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ चैत । चालु आर्थिक बर्षको ८ महिनामा स्याङ्जामा ७ जना क्षयरोगबाट संक्रमित बिरामीको मृत्यु भएको छ जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    आर्थिक बर्ष २०८०\०८१ को सुरुदेखि फागुन मसान्तसम्म जिल्लाभर १ सय ९७ जना क्षयरोगको विरामी रहेको र ७ जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार, स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

    प्रमुख चापागाईका अनुसार, ‘सबैभन्दा धेरै वालिङ् नगरपालिकामा ४४ जना र सबैभन्दा कम हरिनास गाउँपालिकामा भेटिएका छन्।’
    नगरपालिका अन्र्तगतका चापाकोटमा ३७, भीरकोटमा ३१, गल्याङमा २८, पुतलीबजारमा १६ जना छन्।

    यसैगरी, गाउँपालिकातर्फ बिरुवामा १६, अर्जुनचौपारीमा १०, कालीगण्डकीमा ७, फेदीखोलामा ४, आँधीखोलामा ३ जना क्षयरोगका बिरामी उपचारत रहेको चापागाईंले बताउनुभयो ।

    मृत्यु हुनेमा पुतलीबजारका ४, वालिङ, गल्याङ र आँधीखोलाका एक÷एक जना रहेको कार्यालयले जनाएको छ। क्षयरोगका संक्रमण गाउँपालिकाको तुलनामा नगरपालिकामा बढी देखिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.