Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, December 17
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    गृहपृष्ठ

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    Bhawani AdhikariBy Bhawani AdhikariJune 5, 2025Updated:June 5, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २३ जेठ । चुत्रो जातको जडिबुटी संकलन गर्ने तीनजना प्रहरी नियन्त्रणमा छन्। उनीहरु ३ जना बुधवार दिउसो पक्राउ परेका हुन्।

    अर्जुनचौपारी गाउँपालिका – ३ टाउँ घडेरीको चुत्रेनी जङ्गलमा चुत्रो जातको जडिबुटी संकलन गरेका पुनम गुरुङ, देवेन्द्र गुरुङ र जितबहादुर विक (अमृत) लाई प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो ।

    पर्वत महाशिला गाउँपालिका – ४ का ३५ र ३२ बर्षका गुरुङ र २५ वर्षीय विकलाई नियन्त्रणमा लिई अनुसन्धानजारी रहेको प्रहरीको भनाई छ। अबैधरुपमा जडीबुटी संकलन गरेका उनीहरूबाट झण्डै ५ सय किलो चुत्रो जातको जडिबुटी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    जडिबुटी संकलन गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    मातृभूमि बिद्यालयलाई डेक्सटप कम्प्यूटर प्रदान

    June 15, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    वालिङका ७ सय ९७ जना आमालाई पोषिलो आहार

    April 27, 2025

    क्षयरोगबाट स्याङ्जामा ७ को मृत्यु, एक सय ९७ संक्रमित

    March 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.