Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 3
    Trending
    • लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ
    • गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र
    • नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत
    • मुआब्जा तथा क्षतिपूर्तिको माँग
    • पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान
    • गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर
    • समन्वय अधिकारी र प्रशासकीय प्रमुखबीच १३ बुँदे प्रतिबद्धता
    • असोज ६ देखि वालिङमा श्रीमददेवी भागवत महापुराणम् ज्ञान यज्ञ हुने
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    समाचार

    आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै

    Syangja SandeshBy Syangja SandeshJuly 10, 2025Updated:July 10, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असार । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व गुरूपूर्णिमा आज धुमधामका साथ मनाइँदै छ। धर्मशास्त्रका आधारमा प्रत्येक वर्ष असार शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई व्यासपूजा पूर्णिमा वा व्यासजयन्ती पनि भनिन्छ।

    पौराणिक कालमा पराशर ऋषि र माझीपुत्री मत्स्यगन्धाबाट यसै दिन वेदव्यासको जन्म भएको, आषाढ शुक्ल पूर्णिमाकै दिन उहाले आफ्ना छोरा शुकदेवसहित ऋषिहरूलाई वेदवेदांग आदि धार्मिक ग्रन्थको दर्शन गराएको र गौतम बुद्धले पनि सोही पूर्णिमाकै दिन आफ्ना शिष्यलाई पहिलो उपदेश दिएकाले महत्वपूर्ण पर्वका रूपमा मनाउने चलन वैदिक कालदेखि नै सुरु भएको नेपाल संस्कृत विश्वविद्यालय, धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्।

    बौद्ध धर्मावलम्बीहरू यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा मनाउँछन्। ‘गुरु’ शब्द दुईवटा अक्षर मिलेर बनेको हुन्छ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। तसर्थ, शास्त्रले अन्धकाररूपी अज्ञानतालाई हटाउन ज्ञानरूपी उज्यालो वा शिक्षादीक्षा प्रदान गर्ने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर वा परब्रह्मस्वरूप मानेको छ। यस दिन ब्रह्म मुहूर्तमा वा सूर्योदयअगावै उठेर स्नान, सन्ध्याबन्धन गरी गुरूपूजा गर्ने विधान छ।

    साक्षात् गुरुको नजिकमा र नजिकमा गुरु नभए गुरुको मूर्ति वा तस्बिरको मानसिक छवि निर्माण गरेर भक्तिभावपूर्वक पूजा गर्ने गरिन्छ। यसैबीच, आज स्याङ्जा लगायत देशभर गुरुप्रति भक्तिभाव देखाउदै आ आफना चालचलन अनुरुप गुरुसंगको सामिप्यतामारही गुरुपूर्णिमा मनाईदैछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025

    गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्धारा सहकार्य र सहलगानीका ९ बुँदामा हस्ताक्षर

    September 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025

    मुआब्जा तथा क्षतिपूर्तिको माँग

    September 2, 2025

    पुस्तकालय दिवसमा शिवालय माविलाई बालसाहित्य पुस्तक प्रदान

    September 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लागु औषधका फरार कसुरदार ७ बर्षपछि पक्राउ

    September 3, 2025

    गैसस महासंघ स्याङ्जाद्धारा गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र

    September 3, 2025

    नवआगन्तुक न्यायधीश र न्यायधीवक्तालाई बारले स्वागत

    September 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.