Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, November 18
    Trending
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    • पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई
    • नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.
    • स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा
    • कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    गल्याङ् नगरपालिका

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 18, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ मंसिर । जगत्रदेवी साहित्य सङ्गम गल्याङ स्याङ्जाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको सन्दर्भ पारेर “देवकोटा काव्य उत्सव तथा स्रष्टा सम्मान गरिएको छ ।

    गल्याङ बहुमुखी क्याम्पसको सभाकक्षमा धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार व्यक्तित्व काजी रोशनलाई “जगत्रदेवी साहित्य सम्मान– २०८२“ द्वारा विभूषित गरिएको छ ।

    नेपाली भाषा साहित्यमा योगदान पु¥याएका स्याङ्जाली साहित्यकार (हाल– भुमही, नवलपरासी निवासी) डा. श्यामप्रसाद न्यौपानेलाई संस्थाका पूर्व अध्यक्ष साहित्यकार सूर्यप्रसाद डुम्रेद्वारा आफ्नी स्वर्गीय धर्मपत्नीको सम्झनामा २०८० मा स्थापना गरिएको “रेनुका डुम्रे स्मृति साहित्य पुरस्कार– २०८२“ द्वारा दोसल्ला र सम्मानपत्रद्वारा पहिलोपटक सम्मान गरिएको थियो ।हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि रु. पाँच हजार रहेको छ ।

    कार्यक्रममा सभाध्यक्ष चण्डिकाप्रसाद भट्टराई, प्रमुख आमन्त्रित व्यक्तित्व काजी रोशन, साहित्यकार डा. श्यामप्रसाद न्यौपाने, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह , नेपाली लेखक सङ्घका केन्द्रीय सचिव युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीर, साहित्यकारहरू अनन्त अर्याल, ध्रुवप्रसाद शर्मा पंगेनी, हरि भट्टराई, शम्भु अर्याल, लेखनाथ काफ्ले, सूर्यप्रसाद डुम्रे, प्रेमबन्धु सुवेदी, गुरुप्रसाद ढकाल, ढालबहादुर केसी, पार्वती थापा ’पारु’, मित्रलाल गौतम, पारिश्वर न्यौपाने, तिलक भट्टराई, ऋषिराम भण्डारी, हिमालयजंग बानियाँ, लीलाम्बर ढुंगाना, जगन्नाथ भण्डारी, टीकाराम वाग्ले, नारायण न्यौपाने, झवनाथ बस्याल, गोविन्दशरण रेग्मी, इन्द्रप्रसाद पाठक आदिले आफ्ना उत्कृष्ट कविता, गीत, गजल र मुक्तक रचनाहरु वाचन गर्नुभएको थियो ।

    जगत्रदेवी साहित्य सङ्गमका संस्थापक सदस्य एवम् नवनिर्वाचित अध्यक्ष साहित्यकार चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष पार्वती थापा पल्लीले स्वागत मन्तव्य र उपाध्यक्ष लीलाबल्लौ अर्यालले देवकोटाको व्यक्तित्वबारे संक्षेपमा चर्चा गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव डिल्लीराम भण्डारीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025

    स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा

    November 17, 2025

    कठिन समयमा अधिकारकर्मीका भूमिका महत्वपूर्ण हुने —लम्साल

    November 17, 2025

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025

    स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा

    November 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.