Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, July 18
    Trending
    • छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने
    • गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    • मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान
    • जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ
    • लापसेगरी सवारी चलाएका २ चालक पक्राउ
    • छोरेखोला गोठिङमा झोलुंगे पुल निर्माणपछि स्थानीय खुशी
    • आज साउने संक्रान्तिः लुतो फाल्ने, तिउरी लगाउने दिन
    • पुतलीबजारका शौन्दर्यकमीद्धारा बालबालिकाको सरसफाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा
    गल्याङ् नगरपालिका

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    Syangja SandeshBy Syangja SandeshJuly 18, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ साउन । गल्याङ नगरपालिका वडा २ टकुनचौरमा ३५ वटा घरका लागि खानेपानीका धारा निर्माण गरिएको छ । पानीको अत्यन्तै समस्या रहेको सो गाउँमा खानेपानीको धारा आँगन राखिएपछि स्थानीय उपभोक्ता खुशी देखिएका छन ।

    आर्थिक बर्ष २०८१÷०८२ को प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत नगरपालिकाको २ लाख रुपैंयाको लागतमा ३५ वटा धारा निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

    सबैलाई खानेपानीको सहज पहुँचमा ल्याउने उदेश्यले ‘एक घर, एक धारा’ अभियान संचालनगरि खानेपानी उपलब्ध गराइएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    नगरप्रमुख भट्टराईले खानेपानीको धाराको अवलोकन सहित खानेपानीको शुभारम्भ गरेका छन्। पालिकाबासी सबैका घरघरमा खानेपानीको ब्यवस्थापनका लागि काम जारी रहेको उहाले बताउनुभयो ।

    उहासंगै रोजगार शाखा प्रमुख खगेन्द्र भण्डारी, प्राविधिक माधब कडेंल, उपभोक्ता समितिका अध्यक्ष गोबिन्द भण्डारी र स्थानीयबासीले घरघरमा खानेपानी उपलब्ध गराएर पुण्यको कार्य गरेको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

    बर्षौंदेखि खानेपानीका समस्या भोग्दै आएका स्थानीयबासीका आफनै घरआँगनमा खानेपानी पाएपछि हर्षित एवं खुशी छन । घरमै पानीको सुबिधा भएपछि पशुपालन र तरकारी खेतीका लागि पनि सहज बन्ने उहाहरुको भनाई छ ।

    धारा निर्माण उपभोक्ता समिति र नगरपालिकाबीच यही असारसम्ममा सक्नेगरि मंसिर अर्थात करिब ८ महिनाअघि सम्झौता भएको थियो।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025

    मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान

    July 18, 2025

    जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ

    July 18, 2025

    लापसेगरी सवारी चलाएका २ चालक पक्राउ

    July 18, 2025

    छोरेखोला गोठिङमा झोलुंगे पुल निर्माणपछि स्थानीय खुशी

    July 18, 2025

    आज साउने संक्रान्तिः लुतो फाल्ने, तिउरी लगाउने दिन

    July 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025

    मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान

    July 18, 2025

    जबरजस्ती करणी कसुर मुद्दामा फरार कसुरदार पक्राउ

    July 18, 2025

    लापसेगरी सवारी चलाएका २ चालक पक्राउ

    July 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    छाङछाङदी मन्दिरमा साउनमहिनाभर साँझ महाआरती गरिने

    July 18, 2025

    गल्याङ टकुनचौरका ३५ घरका आँगनमा पानीको धारा

    July 18, 2025

    मोटरबाटो उपभोक्ता समितिद्धारा प्राबिधिक तथा कर्मचारीलाई सम्मान

    July 18, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.