Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, July 15
    Trending
    • अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै
    • आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
    • लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण
    • कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत
    • पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च
    • स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज
    • आज गुरुपूर्णिमा अर्थात ब्यास जयन्ती मनाईदै
    • फेदिखोला साहित्य प्रतिष्ठानद्धारा प्रकाशित पत्रिका बिमोचन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » डेंगी रोग नियन्त्रणका लागि पुतलीबजारका सरोकारवालासंग अभिमूखीकरण
    पुतलीबजार नगरपालिका

    डेंगी रोग नियन्त्रणका लागि पुतलीबजारका सरोकारवालासंग अभिमूखीकरण

    Syangja SandeshBy Syangja SandeshOctober 8, 2024Updated:October 8, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ असोज । डेंगी रोग नियन्त्रणका लागि पुतलीबजार नगरपालिकाका सरोकारवालासंग अभिमूखीकरण गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान संगै अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

    अभिमूखीकरण कार्यक्रममा बोल्दै नगरप्रमुख तुलसीराम रेग्मीले स्वास्थ्य नै धन भएकोले नगरपालिकाले पनि स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो । सबेैको सहयोग र क्रियाशिलताले पुतलीबजार नगरपालिकाले गण्डकी प्रदेशको तेस्रो हुन सफल भएको बताउदै स्वास्थ्यकर्मी र स्वयंसेविका लगायत सम्पूर्ण नगरबासीलाई बधाई एवं शुभकामना दिनुभएको थियो ।

    संक्रमित लामखुट्टेका कारण लाग्न सक्ने डेंगी रोगबाट बच्न नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आफना घर, आगन, वरपर तथा छरछिमेकमा समेत सरसफाई गरि लामखुट्टेका अण्डा, लार्भा, प्यूपा लगायतलाई नष्ट गर्न सुझाव दिनुभयो ।

    यसैगरी, उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगाना, नगरप्रवक्ता मनोज पौडेल लगायतले डेगी रोगको संक्रमणले ज्यानै जान सक्ने हुदाँ सरसफाईसंगै, हातखुट्टा छोपिनेगरी लुगा लगाउने र सुत्दा झुलको प्रयोग गर्न समेत सुझाव दिनुभयो ।

    कार्यक्रममा ल्याब अधिकृत पृथ्वीप्रसाद लामिछानेले डेंगी रोग सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विस २०६१ सालदेखि सुरु भएको डेगी रोगको संक्रमण ७ प्रदेश मध्ये गण्डकी प्रदेश र छिमेकी जिल्ला तनहुमा बढी देखिएको बताउनुभयो । छिमेकी जिल्ला तनहुमा देखिएको संक्रमण स्याङ्जामा आउन नदिनेगरी नियन्त्रणका उपाय अपनाउनका लागि खोज र नष्ट गर अभियानलाई जारी राख्नु पर्ने बताउनुभयो । उहाले अहिलेसम्म स्याङ्जाका ३४८ जनामा डेगीको संक्रमण पुष्टि भएको बताउनुभयो ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदी र स्वास्थ्य अधिकृत इश्वर थापाले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025

    स्याङ्जामा विकासे बजेट ७८ प्रतिशत खर्च, झण्डै ४५ करोड फ्रिज

    July 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025

    कालीगण्डकीको पुँजीगत खर्च झण्डै ९० प्रतिशत

    July 12, 2025

    पुतलीबजारको पुँजीगत बजेट झण्डै ८० प्रतिशत खर्च

    July 12, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    अर्जुनचौपारीले ‘नाइन्टिन ओ सेभेन अरिना’ बनाउदै

    July 14, 2025

    आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    July 13, 2025

    लाम्पाटा बजारमा तनाव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

    July 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.