Author: Syangja Sandesh

स्याङजा ३१ साउन । कबिबर केदारमान ब्यथित एवं पुष्पमान श्रेष्ठ र –चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा स्याङ्जामा खुला कबिता प्रतियोगिता एवं कबिता महोत्सव गरिएको छ । बिहीवार स्याङ्जा सदरमुकाममा आयोजित प्रतियोगितामासुन्दर शिरिष प्रथम हुनु भएकोछ सिन्धुपाल्चोक निवासी शिरिषले देश फर्किरहेको देश भन्ने शिर्षकमा कबिता वाचन गर्नु भएको थियो । यसैगरी, झापाका राजन सुवेदी दिपकको ‘हराएको देश’ द्धितिय, बाँकेका चन्द्राबती अधिकारीको ‘म आए’ तृतीय हुनु भएको छ । यसैगरी, तनहुका बिनायक पन्तको ‘ब्रह्माण्ड मस्तिष्क र स्याङजाका सम्झना थापाको ‘सम्झनु त्यही मेरो देश हो भन्ने कबिता सान्त्वना भएको छ । प्रथम हुनेलाई १५ हजार ५५५, द्धितीयलाई ११ हजार १११, तृतीयलाई ७ हजार ७७७ र…

Read More

स्याङ्जा २९ साउन। किसानलाई थप प्रोत्साहित बनाउन गल्याङ नगरपालिकाले प्रति लिटर १५ रुपैया अनुदान दिनथालेपछि यहाँ कृषि तथा पशुपालनमा आर्कषण बढेको छ । यहाँका दुध बिक्री गर्ने किसान सबैलाईगरी नगरपालिकाले ६५ लाख अनुदान बितरण गरेको जनाएको छ। पालिकाले बर्षेनी सो रकम बिनियोजन गर्दै आएको छ । जसका कारण किसान र पशु संख्यामा पनि बृद्धि भएको छ। किसानले उन्नत तथा स्थानीय जातका गाईभैसीं पालनगरी मनग्ये आम्दानी गर्न थालेका छन । नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानका लागि घाँस, दुध राख्ने भाडा, जुका, माटे लगायतका औषधी, गोबर परिक्षण, गोठ सुधार, पशु प्राबिधिक सहयोग उपलब्ध गराउदै आएको छ । गएको बर्ष नगरपालिकाबाट एक…

Read More

स्याङजा २८ साउन । साउन २३ गतेदेखि भएको एसईईको पुरक ग्रेड वृद्धि परिक्षा स्याङ्जामा पनि जारी रहेको छ । पुरक ग्रेडबृद्धिका लागी स्याङजाबाट २ हजार १३२ जना परिक्षार्थी सहभागि हुँदैछन् । एसईईको गे्रडवृद्धिका लागी परिक्षा भएको र हालसम्म नियमितरुपमा परिक्षा संचालन भएको जिल्ला शिक्षा ईकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले बताउनुभयो । परिक्षाकालागि जिल्लाभरलाई लक्षित गर्दै ६ वटा केन्द्रहरु तोकिएको छ । पुतलीबजार नगरपालिकामा ३ र वालिङमा ३ गरि ६ वटा परिक्षा केन्द्र तोकिएका छन । पुतलीबजारका त्रिभुवन आर्दश नमूना माध्यमिक बिद्यालय, रोशनी मावि र स्याङ्जा माविमा र वालिङ नगरपालिकाका पूर्णामृत भवानी मावि, पायनियर्श मावि र भूतपूर्व सैनिक माविमा परिक्षा केन्द्र…

Read More

स्याङजा २८ साउन । ज्याग्दी नहरमा गएको पहिरो झण्डै एक महिना लगाएर हटाएपछि पानी सञ्चालनमा आएको छ । गत असार २२ गते आएको अविरल वर्षसँगैको पहिरोले अवरुद्ध हुँदा नहर सञ्चालनमा आउने सकेको थिएन् । अविरल वर्षासँगै आएको पहिराले नहरको छ किमि तीन सय मिटरको दुरीमा रहेको भुङ्दी र चार किलोमिटर नौ सय ५० मिटरको दुरीमा रहेको डाङग्रेपानी भन्ने ठाउँमा ठूला ढुङ्गासहितको पहिराले नहर अवरुद्ध भएको थियो । नहर सञ्चालनमा नआउँदा चापाकोटको ५०० हेक्टर जमिनमा रोपाईँ हुन सकेको थिएन् । नहर सञ्चालनमा आएसँगै कृषकहरु धन रोप्न व्यस्त भएका छन् । चापाकोट नगरपालिका ४ दार्सिङस्थित ज्याग्दीखोलामा बाँध बाँधेर २७ किलोमिटर लामो नहरबाट…

Read More

स्याङ्जा २७ साउन । चापाकोट नगरपालिका — १० बारीकुनामा ट्याक्टर ठोक्किदा चालक महेन्द्र दमाईको मृत्यु भएको छ । बायोडाँडा स्थित भित्रि सडक खण्डमा माटो लिई आउने क्रममा लु ४ त २२१ नम्बरको टयाक्टर सडकको भित्तामा ठोक्किर घाईते भएका चालक दमाईको उपचारका क्रममा आइतवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पा रामपुर नगरपालिका —४ देवीस्थान घर भई हाल स्याङ्जा चापाकोट १० बोटेटारमा बस्दै आएका २८ बर्षे दमाईको उपचारको क्रममा चापाकोट अस्पताल मृत्यु भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

स्याङ्जा २७ साउन । बुटवल पावर कम्पनी (बीपीसी) को स्याङ्जा स्थित आँधीखोला बिद्युत बितरण केन्द्रको लेखा शाखामा लगाइएको ताला ३ महिनापछि खोलिएको छ। बिद्युत नियमन आयोगले जेठ महिनामा बढाइएको मूल्य तत्काल कार्यान्वयन नगर्न भनि पत्राचार गरेपछि केन्द्रमा लगाइएको ताला स्थानीय उपभोक्ताले नै खोली दिएका हुन्। महसुल बृद्धिको बिरोधमा मिटर रिडिङमा रोक लगाउनकै लागि तालाबन्दी गरेका हुन।वीपीसी र स्थानीयबीच भएका बिभिन्न सम्झौता वेवास्ता गर्दै आएको र एकतर्फिरुपमा बिद्युत महशुल बृद्धिगर्ने निर्णय गरेकाले उपभोक्ताहरु जेठ महिनादेखि आन्दोलित थिए। आन्दोलित स्याङजा र पाल्पाका स्थानीय उपभोक्ताले मूल्यबृद्धिको बिरोध गर्दै जेठ २२ गते केन्द्रमा तालाबन्दी गरेका थिए। गल्याङ नगरपालिका ३ मा स्थित आधीखोला जलबिद्युत केन्द्रले…

Read More

स्याङजा २७ साउन । नेपाल कानून ब्यवसायी परिषदको ३१ औं बार्षिक उत्सव स्याङ्जामा मनाइएको छ । स्याङ्जा जिल्ला बार एशोसियसनको आयोजनामा हिजो बार्षिकोत्सव मनाइएको हो । बार्षिकोत्सवको उदघाटन गर्दै जिल्ला न्यायधीशा बासुदेव पौडेलले न्याय निरुपणमा बार र बेन्चबीच समन्वय र सहकार्य गर्दै अघि बढेको बताउनुभयो । बार र बेन्चको मर्यादा, आचरण र ब्यवस्थापनतर्फ ध्यान दिदै छिटो छरितो न्याय दिलाउने कार्यमा समन्वय र सहकार्य भएका कारण अदालती प्रक्रियामा सहज बनेको उहाले भन्नुभयो । कानुन व्यवसायीहरूको हक हितको संरक्षण गरी समाजप्रति बढी जिम्मेवारीपूर्ण सेवा सञ्चालन गर्नु गराउनु र यसको अनुकरण गर्नु हामी सबैको लक्ष्य रहेको उहाले औल्याउनुभयो । कार्यक्रममा अदालतका श्रेस्तेदार एवं…

Read More

टिकाराम अधिकारीगल्याङ २६,साउन । गल्याङ नगरपालिका वडा नं.११,छाँप घरभइ गल्याङ बस्दै आउनु भएकी जमुना थापाको दुबै मृगौला फेल भइ हाल पोखरामा उपचार गराई रहनु भएको छ र उहाँको थप उपचारका लागि नेपाल मगर संघ गल्याङ नगर समितिले संकलन गरेको रकम एक कार्यक्रमका बिच नगद १५,००,०००÷–( पन्ध्र लाख रूपैयाँ) हस्तान्तरण गरेको छ । रकम हस्तान्त्रण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सांसद महेन्द्र थापा मगरले रहेक मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने बताउँदै हामीले खाने आहार व्यहारमा ध्यान दिन सकियो भने रोगबाट बच्च सकिने भएकाले रोग लाग्नु भन्दा पहिले नै संजक हुन आवश्यक रहेको कुरा बताउनु भयो । उहाँले भन्नु भयो “पट्ट मगर…

Read More

स्याङ्जा २६ साउन । विद्युत नियमन आयोगले बिपीसीलाई विद्युत महसुल बृद्धि गर्न दिएको अनुमति तत्काललाई कार्यन्वयन गर्न रोक लगाएको छ । विद्युत नियमन आयोग ऐन २०७४ का दफा २२ बमोेजिम उपभोक्ताले दिएको पुनरावलोकन निवेदनका आधारमा हाललाई बृद्धि गर्न दिएको अनुमति कार्यन्वयन नगर्न रोक लगाएको हो । आयोगले बुटवल पावर कम्पनीबाट संंचालित आँधीखोेला विद्युत वितरण केन्द्र गल्याङ् स्याङ्जालाई ४५ प्रतिशत देखी ७५ प्रतिशत सम्म विद्युत महसुल बृद्धि गर्ने अनुमति दिएका थियो । आयोगले महसुल बृद्धि गर्ने सिफारिस गरेपछि उपभोेक्ताहरुले महसुल बृद्धि गर्न नहुने भन्दै आन्दोेलन गर्दै आएका थिए । आयोगले साउन २२ गते एक पत्रजारी गर्दै २०८१ जेठ १ गते गोेरखापत्रमा…

Read More

स्याङ्जा २५ साउन । वालिङमा सञ्चालित किचन सहयोगी (कमी) तेस्रो तालिममा सहभागि युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । श्रम,राजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार बोर्डको सचिवालयको आयोजना तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टर,सिटुटेकको आयोजनामा तालिम सञ्चालन भएको हो । तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सिप अहिलेको समयमा अपरिहार्य पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो,“सिप सिकेर गरेको जुनसुकै काममा सफलता मिल्छ,आम्दानी पनि राम्रो हुन्छ ।”विदेशको लागि सिप सिकेर जानु अति आवश्यक रहेको उहाँको भनाई छ । कार्यक्रममा प्रेस युनियन स्याङ्जाका निर्वत्मान अध्यक्ष प्रदिप कोईरालाले उपयुक्त सिपको अभावमा युवाहरुले स्वदेश तथा विदेशमा…

Read More

स्याङ्जा २४ साउन । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारीले कांग्रेस बलियो बनाउन महिला संघ बलियो बनाउनुपर्ने बताउनुभएको छ । नेपाल महिला संघ स्याङ्जाको आयोजनामा बिहीवार आयोजित नेपाल महिला संघको ७७ औँ स्थापना दिवसका अवसरमा स्याङ्जामा आयोजित अन्र्तक्रियात्मक कार्यक्रममा बोल्दै उहाले सो बताउनुभएको हो । लोकतन्त्र पुनस्थापना र महिलाका हक, हित र अधिकारका लागि महिला संघको योगदान धेरै रहेको स्मरण गर्दै आजको यो स्थानमा ल्याउने योगमाया, मंगलादेवी सिंह, शैलजा आचार्य लगायतको स्मरण गर्नुभयो । विस २००४ सालमा मंगलादेवीको सक्रियतामा स्थापित नेपाल महिला संघले जहानिया राणा शासन बिरुद्ध आन्दोलनमा उत्रिएको स्मरण गर्नुभयो । मुलुकमा भएका बिभिन्न २००७, २०४६,…

Read More

स्याङ्जा २४ साउन । अभिभावक गुमाएर एक्लिएका रोशनले अभिभावक पाउनु भएको छ । विरुवा गाउँपालिका — ६ का १४ बर्षिय रोशन शर्माको अभिभावकत्व नेपाली कांग्रेसका केन्द्रिय उपसभापति एवं पूर्वमन्त्री धनराजु गुरुङ्ले ग्रहण गर्नुभएको हो । असारमा आएको बाढीपहिराका कारण हजुरआमाको मृत्यु भएपछि एक्लिएका बालब रोशनलाई पूर्वमन्त्री गुरुङले शिक्षादिक्षा र लालनपालन समेतको जिम्मेवारी आफुले गरिदिनेगरी अभिभावकत्व ग्रहण गरेको जनाउनु भएको छ । पछिल्लो पटक मंगलबार बिरुवा पुगेर रोशनलाई लिई गुरुङ् काठमाण्डौं फर्किसक्नु भएको छ । उहाले भन्नुभयोे, ‘बाबुका लागि आवश्यक सबै बन्दोबस्त मिलाउनेगरी अभिभावकत्व ग्रहण गर्नेछु । रोशनको लालनपालन, शिक्षादिक्षामा र अभिभावकको कमी हुन नदिनेगरि लालनपालनमा ध्यान दिनेछु।’ गुरुङको गृह जिल्ला…

Read More

पदम श्रेष्ठ,पर्वत २३ साउन । स्याङ्जा र पर्वत जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद देखिएको दावी गरिएको छ । “डहरे देउराली”को आश्रमबाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिने भनिएको छ । केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उहाले आँखा खोलेर हेर्दा देखेको बताउनुभयो । उहाले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताउनुभएको छ । साधक आन्नदका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गर्नुभएको थियो ।…

Read More

स्याङजा २२ साउन । पुतलीबजार नगरपालिकाको वडा नं. १४ मा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । केन्द्र स्थापनाको औपचारिक घोषणा गर्दै नगरप्रमुख तुलसीराम रेग्मीले वडाअध्यक्ष जिनेन्द्रप्रकाश मल्ललाई मेलमिलाप केन्द्रका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । सोही कार्यक्रममा नगरप्रमुख रेग्मीले वडाभित्रका समस्यालाई वडामा समाधान गर्ने उदेश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो । अन्यायमा परेकालाई न्याय दिलाई पुण्यलाभ लिन सहजकर्तालाई सुझाव दिनुभयो । दुबै पक्षलाई जीत जीतको अनुभूत गराउनेगरी न्याय दिन समेत उहाले भन्नुभयो । उहाले मेलमिलापकर्तालाई प्रचलित नियम र कार्यबिधि बमोजिमका आचार संहिताको पालना गर्दे काम गर्न समेत सुझाव दिनुभयो । कार्यक्रममा न्यायिक समितिका संयोजक एवं उपप्रमुख देवी अर्यालले मेलमिलापकर्तालाई…

Read More

स्याङजा २२ साउन । नेपाली जनसम्पर्क समिती मकाउको १० औं बार्षिकोत्सव सम्पन्न भएको छ । चार अगस्ट तथा साउन २० गते मकाउको ताईपा स्थित रिजेन्सी आर्ट होटलमा सम्पन्न भएको हो । विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको चीनको स्वशासित राज्य मकाउको सांसद जोसे परेरा कौन्टिन्हो र राजनीतिज्ञ रिता सान्तोसको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोे हो । सासंद कौन्टिन्हो तथा नेतृ सान्तोसले कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरु नेपाली समुदाय संग अत्यन्तै खुशी र सन्तुस्ट रहेको बताउनुभयो । बिगत लामो समयदेखि नेपाली समुदायले मकाउको विकास र स्तरोन्नती सहयोग गर्दै आईरहेको जनाउदै उच्च योगदानकोे प्रसंसा गर्नुभयो । उहाले नेपाल–मकाउ बीच श्रम सम्झौता र कुटनीतिक…

Read More