Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 17
    Trending
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » महिला उद्यमी संघ स्याङ्जाको अध्यक्षमा चन्द्रकला
    समाचार

    महिला उद्यमी संघ स्याङ्जाको अध्यक्षमा चन्द्रकला

    Syangja SandeshBy Syangja SandeshJuly 4, 2025Updated:July 5, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २० असार । स्याङ्जामा जिल्ला स्तरीय महिला उद्यमी संघ गठन गरिएको छ ।

    महिला उद्यमी चन्द्रकला रानाको अध्यक्षतामा ११ सदस्यीय महिला उद्यमी संघ जिल्ला समिति गठन भएको हो ।
    पुतलीबजार नगरपालिका स्थित ब्लुपर्ल पार्टी प्यालेसमा शुक्रबार आयोजित बिशेष कार्यक्रमकाबीच सो समिति गठनको औपचारिक घोषणागरि सपथ ग्रहण गरिएको छ ।

    समितिको वरिष्ठ उपाध्यक्षमा सुनिता पौडेल गौतम, उपाध्यक्षमा गुनकुमारी राना, महासचिवमा भवानी अधिकारी, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा करुणा पौडेल क्षेत्री कौशिला चयन हुनुभएको छ । यसैगरी, समितिको सदस्यमा रेबती पाध्या रेग्मी (रेणु), सम्झना श्रेष्ठ, हसिना बेगम, सुष्मा श्रेष्ठ, माया गोर्खाली चयन हुनुभएको हो ।

    उद्यमी महिला भेला सहितको विशेष प्रशिक्षण र कार्यशाला सहितको कार्यक्रमको उद्घाटन गर्दै नेपालका लागी पाकिस्तानी राजदुत अब्रार एच हास्मीले महिलालाई उद्यमसंग जोडिनु पर्ने बताउनुभयो । उद्यम बिकासका लागि नेपालमा धेरै संभावना रहेको जनाउदै उद्यमीहरुलाई उद्यममा लाग्न सुझाव दिनुभयो । दक्षिण एशियामा नेपालका महिलाका सहभागीता धेरै राम्रो भएको जनाउदै उद्यममा लागेर व्यवसाय गर्नु पर्ने बताउनुभयो । आउदा दिनमा पनि महिला उद्यमीका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले पालिका सदैब महिला उद्यमीहरुको साथमा रहेको भन्दै सधै साथ र सहयोग गर्ने र हक हितका लागी लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नगर उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, महिला उद्यमी महासंघ गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेग्मी लगायतले शुभकामना मन्तब्य सहित महिला उद्यमका बारेमा जानकारी गराउनु भएको थियो ।

    महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद मन्तब्य तृतीय उपाध्यक्ष बसन्ती प्रधानले धन्यवाद एवं कार्यक्रम अधिकृत मनोज तिमिल्सिनाले संचालन गर्नुभएको थियो ।

    कार्यक्रममा बिभिन्न पेशा, ब्यवसाय तथा उद्यममा संलग्न करिब २ सय जना महिलाको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.