Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 10
    Trending
    • एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान
    • स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन
    • कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान
    • राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण
    • फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा
    • अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान
    • पुतलीबजारको बजेट पारितसंगै नगरका १७ जनालाई सम्मान
    • महिला क्रिकेट प्रतियोगिताको उपाधी स्याङ्जालाई
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेकपा एमाले स्याङ्जाले वालिङमा गणतन्त्रको पक्षमा जागरणसभा
    वालिङ् नगरपालिका

    नेकपा एमाले स्याङ्जाले वालिङमा गणतन्त्रको पक्षमा जागरणसभा

    Syangja SandeshBy Syangja SandeshApril 1, 2025Updated:April 1, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ चैत । नेकपा एमाले स्याङ्जाले वालिङमा जागरण सभा गरेको छ । संविधान र गणतन्त्रको पक्षमा एमालेले जागरण सभा तथा ¥याली गरेको हो ।

    सभालाई सम्बोधन गर्दै एमाले बोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेशका पुर्व मुख्य मन्त्री खगराज अधिकारीले जन्मिँदै कोहि पनि सर्वश्रेष्ठ नहुँने भन्दै जनतालाई सर्वसर्वद्धा हुने लोकतन्त्रको विरुद्ध उत्रिनु हास्यासपद रहेको बताउनुभयो । पत्रकारलाई थुनेर आगो लगाई हत्या गर्ने, मिडियालाई आक्रमण गर्ने तथा आम सर्वधारणलाई भ्रमित पार्ने काम राजतन्त्रवादीले गरेको भन्दै यस्तो कार्य एमालेलाई कदापि स्वीकार्य नहुँने बताउनुभयो ।

    देशमा संकट मोचनका लागी एमाले कांगे्रसको गठबन्धनको सरकार बनेको भन्दै यो सरकार जनताको बलमा बनेको बताउनुभयो । गणतन्त्रका पार्टीहरुमा जनता मार्ने, जनतालाई ठग्ने प्रवित्ति नभएको भन्दै नागरिक लुट्ने र पत्रकार मार्नेहरुलाई छुट नहुँने बताउनुभयो ।

    नारायणहिटी दरबारमा बंश विनाश गरेर रगतको अहालमा टेकेर नक्कली राजा बनेकाहरुले पत्रकारको हत्या गरेको अधिकारीको आरोप छ । राजा आउ देश बचाउ भन्नेहरु मुर्ख भएको बताउँदै अधिकारीले भन्नुभयो ,“आफ्नो दरबार र बंशको रक्षा गर्न नसक्नेले देश र जनताको रक्षा गर्छन् ।

    सत्तामा जानको लागि माओबादीले पनि विगत भुल्न नहुने उहाँको धारणा छ । हिजो माओबादीका नेतालाई छानी छानी मार्ने यही राजतन्त्र भएको बताउँदै विगत स्मरण गर्न उहाँले आग्रह गर्नुभयो ।

    जागरण अभियानमा नेकपा एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैहे (पारश) लगायतले गणतन्त्रवादी एक जुट हुनुको बिकल्प नरहेकोमा जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025

    अर्जुनचौपारीको ग्रामीण स्वावलम्बन सहकारीलाई सम्मान

    July 7, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025

    राङ्खोला सिकाई केन्द्रद्धारा बरजाका २८ महिलालाई बंगुरका पाठापाठी बितरण

    July 8, 2025

    फेदिखोला बालश्रम र सडक बालबालिका मुक्त गाउँपालिका घोषणा

    July 8, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एसइईमा ग्रेडेड बिद्यार्थीलाई भीरकोट नगरद्धारा बधाई सहित सम्मान

    July 9, 2025

    स्याङ्जामा बिनियोजित बजेट खर्च हुन सकेन

    July 9, 2025

    कृषि ज्ञान केन्द्र स्याङ्जाद्धारा ४ किसानलाई सम्मान

    July 9, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.