Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 16
    Trending
    • एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोलामा दन्त शिविर सम्पन्न, ४ सय ३२ लाभान्वित
    आँधीखोला गाउँपालिका

    आँधीखोलामा दन्त शिविर सम्पन्न, ४ सय ३२ लाभान्वित

    Syangja SandeshBy Syangja SandeshApril 12, 2025No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० चैत । आँधिखोला गाउँपालिकामा सञ्चालित ५ दिने दन्त शिविर सकिएको छ ।

    आँधीखोला गाँउपालिकाको आयोजना तथा नेलुम्बो नेपालको सहकार्यमा शिविर गरिएको होे । शिविरबाट
    ४ सय ३२ जना लाभान्वित भएका छन ।

    यसैगरी, शिविरमा ७३ जनाले दाँत भरेका, ८० जनाले दाँत निकालेका, १ सय ५२ जनाले दाँतको एक्सरे गरेका , १ सय २ जनाले दाँत सफा गरेका, २१ जनाले दाँतका जरै देखी उपचार गरेका र ४ जनाले दाँतको साइज मिलाएको स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले जानकारी दिनुभयो ।

    दात सम्बन्धी समस्या भोग्दै आउनु भएका आधीखोला बासीलाई लक्षित गर्दै गाँउपालिकाले दाँत सम्बन्धि बिभिन्न उपचारलाई गाउमै ल्याएर सुबिधा दिलाएको गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । हाम्रा महत्वपूर्ण अंगका रुपमा रहेका दाँतलाई स्वस्थ्य र सुरक्षित बनाउन नियमित सरसफाईमा ध्यान दिनुपर्नेमा उहाले जोड दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव

    May 15, 2025

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.