Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बिखण्डित आशयप्रति स्याङजामा ५ पार्टीको ध्यानाकर्षण
    समाचार

    बिखण्डित आशयप्रति स्याङजामा ५ पार्टीको ध्यानाकर्षण

    Syangja SandeshBy Syangja SandeshJune 11, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, २८ जेठ । सरकारका प्रतिनिधीले नै नेपालका संबिधानका मर्म बिपरीत राज्य बिखण्डनको आशय झल्किनेगरी दिएका अभिब्यक्तिप्रति स्याङ्जाका राजनीतिक दलका प्रमुखहरुले संयुक्त बिज्ञप्ति प्रकाशितगरी ध्यानाकर्षण गराएका छन्।
    यहाँका ५ राजनीतिक दलका प्रमुखको शुक्रवार सदरमुकाममा बसेको संयुक्त बैठकले सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा चुरे दोहनगरी आफना कार्यकर्ता पोस्ने देशघाती प्रपञ्चलाई राज्य बिरुद्धको जघन्य अपराध ठहर गरेको छ ।
    नेपाली काग्रे्रेस जिल्ला सभापति बुद्धिबहादुर राना ‘कुमार’, नेकपा (माओवादी केन्द्र) का संयोजक शैलेन्द्र घिमिरे, नेकपा एमाले माधव समूहका अध्यक्ष रामचन्द्र भट्टराई, जसपा नेपालका अध्यक्ष ख्यामनारायण ढकाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रेद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा कोभिड महामारीको संकटमा मानवीय भ्रष्टाचार, उपचारमा भएको गैरजिम्मेवेरी र ब्यवस्थापनका नाममा भएका अनियमितताका बिरुद्ध खवरदारी गर्दे यथाशिघ्र कमीकमजोरी सच्चाउन आग्रह गरिएको छ ।
    बिज्ञप्तिमा सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै जनसरोकारका विषयमा खेलवाड नगर्न उल्लेख छ । केबल सत्तामा टिकिरहन बद्नियतपूर्वक चालिकएका कदमका प्रतिवाद गर्दे देशको अखण्डता, सार्वभोमिकता र सर्वपक्षिय हितका मुद्धामा गठबन्धनलाई मजबुद बनाउदै स्थानीय तहसम्म विस्तारगरी सबै खाले संघर्ष गर्न तयार रहेको जनाएका छन।
    केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आफना गुटका कार्यकर्ता पोस्ने बजेटप्रति आपत्ती जनाउदै आग्रह पूर्वाग्रह नराखी न्याय सम्पादन, विकास, सुशासन, शान्ति सुरक्षाका बिषयमा साझा अभियान संचालन गर्न आग्रह गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.