Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, September 18
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » निरन्तर बर्षाले वालिङ्का ५ पक्की घर जोखिममा
    वालिङ् नगरपालिका

    निरन्तर बर्षाले वालिङ्का ५ पक्की घर जोखिममा

    Syangja SandeshBy Syangja SandeshOctober 7, 2022No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ असोज । बिगत ३ दिनदेखिको निरन्तर वर्षाका कारण पहिरो जाँदा वालिङ्का ५ वटा पक्की घरहरु उच्च जोखिममा छन्। नगरपालिका १३ बायाँटारी स्थित ठुलाखेतका ५ घर जोखिममा परेका हुन्।


    पदमबहादुर सारु, रामबहादुर सार्की, इन्द्रबहादुर सार्की, धनबहादुर डाला मगर र पृथ्वीलाला गुरुङ्का घरको आँगनमै पहिरो गएको छ। पक्की र सुबिधा सम्पन्न ती घरहरु दुईदेखि ३ तलाका छन्।


    वर्षासंगै ती घरका पिढीं, टेवापर्खाल ढल्नुका साथै आँगनबाटै पहिरो झर्दा स्थानीय त्रसित छन्। उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ। घरभित्रका सरसामान सहित अन्यत्र सारिएका छन्। केही आफन्तको घरमा पुगेका छन् भने केही परिवारलाई समाज घरमा राखिएको प्रहरीले जनाएको छ।


    जोखिम कम गर्न तत्कालका लागि त्रिपाल र प्लाष्टिकले छोपेर पानी तर्काउने काम भएको छ। शसस्त्र र प्रहरीसंगै स्थानीयबासीको सहयोगमा जोखिम स्थलभित्र पानी पस्न नदिनका लागि प्लाष्टिकले छोप्ने काम गरिएको छ।


    पहिरो गएपछि नगरप्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी, वडा अध्यक्ष नमलाल डुम्रे सहितको टोली शुक्रवार बिहानै त्रिपाल र प्लाष्टिक लिएर घटनास्थल पुगेर अवलोकन गरेको बताइएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.