Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 13
    Trending
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    • जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
    • अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
    • डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
    • एक हजार २८ प्याकेट पटका बरामद
    • भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
    • एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गौतमडाँडामा खसेको पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा
    पुतलीबजार नगरपालिका

    गौतमडाँडामा खसेको पहिरो हटाएपछि एकतर्फी सञ्चालनमा

    Syangja SandeshBy Syangja SandeshJuly 8, 2021Updated:July 15, 2021No Comments1 Min Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Exif_JPEG_420
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्या्जा असार २४ । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको गौतमडाँडामा माथिबाट खसेको पहिरो हटाएपछि साझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले बताएको छ । सडक डिभिजन कार्यालय पोखराको र पुतलीबजार नगरपालिकाको डोजर ल्याएर पहिरो हटाएपछि एकतर्फी रुपमा मोटरसाइकल र साना सवारी साधनहरु सञ्चलनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    सानो सवारी सधानहरु एकतर्फी रुपमा सञ्चालनमा आए पनि ठूलो सवारी साधनहरु सञ्चालनमा आउन अझै केही घण्टा लागउने प्रहरीले बताएको छ । अहिले पहिरो पन्छाउने काम भइरहको    छ । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डको गौतमडाँडामा दिउँसो पहिरो जाँदा याातायात अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सयौँ ठूलो सवारी साधन रोकिएका छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    पुतलीबजार नगरपालिकाद्धारा बालबालिकालाई पंचेबाजा सेट प्रदान

    September 27, 2025

    पुननिर्माण कोषमा पुतलीबजारका हरिनारायणको १ लाख ११ हजार १११ नगद सहयोग

    September 27, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025

    अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण

    October 11, 2025

    डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित

    October 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने

    October 12, 2025

    स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया

    October 12, 2025

    जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया

    October 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.