स्याङ्जा, २७ असार ।
कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ ।
गल्याङ् नगरभित्रका कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएकाका आश्रित परिवारलाई सहकारीले सहयोग गरेको हो ।
सहकारीका संस्थापक अध्यक्ष एवं गल्याङ् नगर प्रमुख भुपराज अधिकारीले मृतक परिवार सदस्यलाई सहयोग प्रदान गर्नुभएको हो ।
सहकारीका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार नगरभित्रका १५ परिवारलाई जनही दश÷दश हजारका दरले सहयोग गरिएको हो ।
Thursday, January 30
Trending
- लागु औषध सहित १९ बर्षिय सेन्चुरी पक्राउ
- पुतलीबजारका एक हजार ७२० लाई एचपिभी खोप लगाइदै
- पुतलीबजारले एक सय २० वटा हाते टयाक्टर बितरण
- गल्याङमा मगर भाषा अर्थात अक्खा लिपि प्रशिक्षण
- पञ्चकन्या मन्दिर स्थित नवग्रह मन्दिर ब्यवस्थापन समिति अध्यक्षमा भरत
- सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारे स्याङ्जामा अन्तर्रक्रिया
- पूर्व शिक्षामन्त्री मेखलाल श्रेष्ठद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
- भूमि समस्या समाधान आयोग स्याङ्जाका अध्यक्ष तारा शर्माद्धारा पद बहाली