Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी डाइभर्सन हुन नदिने— मुख्यमन्त्री पोखरेल
    गण्डकी प्रदेश

    कालीगण्डकी डाइभर्सन हुन नदिने— मुख्यमन्त्री पोखरेल

    Syangja SandeshBy Syangja SandeshMarch 17, 2022Updated:March 19, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ चैत । गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र पोखे्रल नेपालीले कालीगण्डकी डाइभर्सन हुन नदिने बताउनुभएको छ ।
    चापाकोट नगरपालिका ८ स्थित खोरियाघाटमा आयोजित धार्मिक प्रवचनको दोश्रो दिन बुधवार पुगेका पोखरेलले भने, ‘कालीगण्डकी हाम्रोे सभ्यता र पानीको श्रोत हो। सभ्यता जोगाउने अभियानमा हामीहरु छलफलमा जुटेका छौं। डाभर्सन भएमा यहाँका हजारौं खेतीयोग्य जमिन सुख्खा पर्छन। पानीको अभाव हुन्छ।’
    जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचन जारी छ। प्रवचनको सुरुवात चैत १ गतेदेखि सुरु भएको हो भने ५ गतेसम्म संचालन हुनेछ।
    मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटन रहेको बताउनुभयो । ‘शालिकराम पाईने एकमात्र नदी कालीगण्डकीले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ। यहाँ स्वदेशका मात्र नभई विदेशी पर्यटकको समेत आर्कषण छ। धार्मिक, शैक्षिक, पर्यटकीय अध्ययन अवलोकनका लागि उपयुक्त भूमि छ।’ मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
    डाइभर्सन आयोजनाले स्याङजाको राम्दीदेखि — देवघाटसम्मका १ सय ३३ किलोमीटर अन्र्तगत चापाकोट नगरपालिका, रामपुर नगरपालिका हुदैं रम्भा, निस्दी, घिरिङ, बुलिङटार, बौदीकाली, देवघाट गाउँपालिकाका हजारौं परिवार र सयौं हेक्टर जमिन प्रभावित हुने भन्दै जिल्लाबासी आन्दोलित भएका थिए। स्याङजा खण्ड अन्र्तगत ५६ किलोमीटर पर्ने बताइएको छ।


    सोही कार्यक्रममा प्रदेश सांसद भागवतप्रकाश मल्लले आफनो क्षेत्रगत विकासका लागि समानुपातिक रकम बिनियोजन गरेको बताए। नेपाली कांग्रेस संसदीय दलका सचेतक समेत रहेका मल्लले भन्नुभयो ‘बिभिन्न जातजाती र धर्मसंस्कृति संरक्षणका साथसाथै विकास निर्माणका कार्य गर्दै अघि बढ्नेछु।’ कालीगण्डकी करिडोर मार्फत धार्मिक पर्यटन विकास संभव रहेको बताउदै उहाले यसतर्फ राज्यले ध्यान दिन आग्रह गर्नुभयो।
    नगरप्रमुख शिवकुमार गिरी, उपप्रमुख विमला श्रेष्ठ, नेपाली कांग्रेसका सचिव गुरुप्रसाद भट्टराई, प्राकृतिक ब्यवस्थापन क्याम्पस अध्यक्ष नविन काफले, श्री निम्बार्क निकुन्ज राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष भोजराज भण्डारी, समाजसेवी रुकवीर विक लगायतले कालीगण्डकी र यहाँका धार्मिक महत्वका स्थलहरुको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्दता जनाउनुभयो ।
    वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले चेैत ५ गतेसम्म खोरियाघाटमा धार्मिक प्रवचन दिनुहुने कार्यक्रमा तय भएको आयोजकको भनाई छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    नेकपा एस स्याङ्जाको अध्यक्षमा शंकरध्वज कार्की

    June 22, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    कम्यूनिष्ट पार्टी स्थापना दिवसमा एमालेका ५ कम्यूनिष्ट अगुवा नेतालाई सम्मान

    April 23, 2025

    राप्रपा स्याङ्जाले बुझायो प्रधानमन्त्रीलाई ६ बुँदे माग सहितका ज्ञापनपत्र

    April 23, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.